काठमाडौं । बिचौलिया एवम् विवादित व्यवसायी दीपक भट्टसँग सेयर कारोबारमा संलग्न रहेका दस्तावेजहरू सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पद गुमाएका छन् । पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट गुरुङ बिदा भएका छन् । बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका गुरुङले पत्रकार सम्मेलन गरेर विदाइ भएका छन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ठूला माछा समाउने भन्दै अन्टसन्ट गतिविधि...
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा झण्डै दुईतिहाईको बहुमतको एकल सरकारविरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार साँझ विद्यार्थी संगठनहरूले काठमाडौंको प्रदर्शनी...
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यार्थी संघ÷संगठनहरूलाई विश्वविद्यालयहरूमा निषेध गरेर अधिनायकवादी कदम चालेको आरोप लगाएका छन् । मंगलबार...
काठमाडौं । एमालेले बिचौलिया दीपक भट्टसँग सेयरमा साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरेर एमालेले गृहमन्त्रीसँग जोडिएर...