काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले निर्वाचन आयोगलाई १५औँ महाधिवेशनको कार्यतालिकाका बारेमा जानकारी गराएको छ । शेरबहादुर देउवा पक्षका नेताहरूले मंगलबार निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा असोज १५ गतेदेखि वडा अधिवेशन गर्न लागेको भन्दै निवेदनसहितको पत्र दिएको हो । पत्रमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको छ । पत्रमा देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको केन्द्रीय सदस्य एनपी...
बुटवल । नेपाली कांग्रेस १५औँ महाधिवेशन रूपन्देहीले बुटवलमा सम्पर्क कार्यालय खोलेको छ । बिहीबारदेखि शुरू हुने पार्टीको वडा अधिवेशनसहित पार्टीका अधिवेशन केन्द्रित गतिविधिका लागि सम्पर्क...
लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे आफ्नो जिम्मेवारी र दायित्वअनुसार अधिवेशन गराएर आफू महाधिवेशनको प्रक्रियाबाट बाहिरिएका छन् ।...
काठमाडौं । तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । गत पुसमा भएको तथाकथित विशेष महाधिवेशनबाट सुनार...