बुटवल । नेपाली कांग्रेस १५औँ महाधिवेशन रूपन्देहीले बुटवलमा सम्पर्क कार्यालय खोलेको छ । बिहीबारदेखि शुरू हुने पार्टीको वडा अधिवेशनसहित पार्टीका अधिवेशन केन्द्रित गतिविधिका लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो । कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले रुपन्देही कांग्रेसको सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । नेता बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुईतिहाइ पु¥याइदिन कांग्रेसको तथाकथित विशेष महाधिवेशन गरिएको बताएका छन् । बरालले भने, ‘शेरबहादुर देउवा सभापति रहेका...
लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे आफ्नो जिम्मेवारी र दायित्वअनुसार अधिवेशन गराएर आफू महाधिवेशनको प्रक्रियाबाट बाहिरिएका छन् ।...
काठमाडौं । तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । गत पुसमा भएको तथाकथित विशेष महाधिवेशनबाट सुनार...
पोखरा । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको महाधिवेशनको शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । बुधबार...