सोमवार, असार २२, २०८३
Monday, July 6th, 2026

शानका साथ खुल्यो देउवा पक्षीय कांग्रेस नेताहरूको कार्यालय, वीपीका पुत्रले दिए साथ

७ घन्टा अगाड

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार विशेष कार्यक्रम गरेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनका क्रममा नेताहरू डा.शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो । कार्यालय खोल्ने क्रममा वीपी कोइरालाका पुत्र डा.शशांक कोइरालाले साथ दिएर नेपाली कांग्रेसप्रतिको माया ममता देखाएका छन् । कार्यालय...

कांग्रेसले बजेट सर्वसम्मतिबाट पारित गराएर इतिहास रच्यो, लामा समूहलाई कारबाही हुन सक्ने

काठमाडौं । बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सर्वसम्मतिबाट पारित गरेर इतिहास बनाएको छ । संघीयतापछि बनेका प्रदेश सरकारहरूका बजेट बहुमतले मात्रै पारित...

संविधान सभा सदस्यसहितका नेता, कार्यकर्ताले कांग्रेस परित्याग, बदलिएको २.० कांग्रेसलाई झट्का

धनकुटा । कथित विशेष महाधिवेशनको नामबाट गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेर कांग्रेसलाई तहसनहस बनाएपछि संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस...

कांग्रेस नेताद्वय निधि र डा.कोइरालाबीच भेट, पार्टीको बृहत एकताबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शनिबार भेटवार्ताका लागि नेता डा. कोइराला काठमाडौंको बानेश्वरस्थित निधिको निवास पुगेका...
समाचार

अख्तियारद्वारा गाउँपालिकाका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

९ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आयोगले गुप्ताविरुद्ध ३ करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ ८४ पैसा बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा...

सडक दुर्घटना गराएर फरार भारतीय नागरिक सिंह पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीले भारतीय नागरिक ४२ वर्षीय अश्वनीकुमार सिंहलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर...

आईजीपी कार्कीको अनुपस्थितिमा एआईजी अधिकारीले सम्हाले हेडक्वाटरको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज सम्हाल्न एआईजी राजन अधिकारीलाई जिम्मेवारी दिएका छन् । आइतबार अमेरिकाको न्यूयोर्क...

आईजीपी कार्की न्यूयोर्क प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्क, अमेरिका प्रस्थान गरेका छन् । आइतबार आईजीपी कार्की अमेरिका...

भारतीय रक्षामन्त्री सिंहसँग पूर्वमन्त्री चौधरीद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चन्दा चौधरीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । आइतबार नयाँदिल्लीमा सम्पन्न भेटका क्रममा...

मन्त्रीको चाकडी गर्ने पत्रकार महासंघलाई मन्त्रालयको कोठामा सार्नुस् : प्रेस युनियनका अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासंघलाई सूचना तथा सञ्चार मन्त्रालयको एउटा कोठामा सार्न सुझाव दिएका छन् । आइतबार...

जगदुल्लामा हिलोसहितको बाढी गाउँमा प्रवेश, १ जनाको मृत्यु, ४ जना घाइते

जगदुल्ला । डोल्पा जिल्लामा अविरल वर्षापछि धुलाखोलामा हिलोसहित आएको बाढीले घरहरू पुरिँदा १ जनाको मृत्यु भएको छभने केही घरहरूमा क्षति पुगेको छ ।...
अपराध

गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

१ िन अगाड
चापागाउँ । ललितपुरको गोदावरी नगरपालिका–११ कुश्लेचौरस्थित मिलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–११ शेराफाँट बस्ने कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु घर भएका ३६ वर्षीय श्यामप्रसाद चौलागाई समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १...
कला

मोडल हन्टका लागि ४२ प्रतियोगी छनौट

काठमाडौं । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । प्रतियोगिताको यो १०औँ सिजन...
खेलकुद

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...
अर्थ

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

२ दिन अगाड
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई प्रदेश आर्थिक विधेयक २०८३...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...