बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने विश्वास रहेको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार बागलुङ जिल्ला अधिवशेनलाई सम्बोधन गर्दै देउवाले न्यायाधीशहरू नबिक्नेमा आफू विश्वस्त रहेको बताए । देउवाले भने, ‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो । अदालतको फैसलाले छाडिदियो । पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो । सर्वोच्चले राजाको अगाडि छाड्ने...
गोरखा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले न्यायालयले संविधान र कांग्रेसको विधान हेर्ने हो भने देउवा पक्षले आधिकारिकता पाउने बताए । नेपाली कांग्रेस...
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले निर्वाचन आयोग र अदालतका केही न्यायाधीशहरू बिकाउ भएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । शुक्रबार बिहान पोखरा विमानस्थलमा देउवालाई कांग्रेसका नेता तथा कार्यकर्ताहरूले...