महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको चुनाव चिह्न रुख र आधिकारिकता शेरबहादुर देउवाले पाउने बताएका छन् । बुधबार नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता साउदले सर्वोच्च अदालतबाट न्यायिक पुनरावलोकनको निस्सा प्राप्त भएकाले देउवा पक्षले आधिकारिकता पाउने दाबी गरेका हुन् । नेता साउदले भने, ‘ढुक्क भएर म साथीहरूलाई भन्न चाहन्छु– हामीहरू रुख पाउँछौं । आधिकारिकता पाउँछौं ।’ नेता साउदले अदालतले अहिलेसम्म पार्टीको...
महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् । बुधबार नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई...
दुधौली । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत सिन्धुपाली जिल्लामा पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । दुधौली नगरपालिकामा नगर, क्षेत्रीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय...
विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस अपहरणकारीहरूको फन्दामा परेको छ । मंगलबार बिराटनगरमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत मोरङ...