तमानखोला । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’को प्रमाणपत्र दिएका छन् । अध्यक्ष मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’ भएको भन्दै सिफारिस गरिएको पत्र सामाजिक सञ्जालमा छरपस्ट भएको छ । जसबहादुर कामी ‘विष्णु भगवानको अवतार’ भएको भनेर गाउँपालिकाले दिएको प्रमाणपत्रमा अध्यक्ष मगरको हस्ताक्षर रहेको छ । नेपाली कांग्रेसबाट निर्वाचित तमानखोला गाउँपालिकाका अध्यक्ष मगरले सम्बन्धित व्यक्तिको मागअनुसार ‘विष्णु भगवानको...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन् । शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट जबरलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । जबरालाई काठमाडौं...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले पार्टीका ६ वटा तहमा जेनजीको प्रतिनिधित्व गराउने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले वेबसाइट सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवा पक्षका नेताहरूले पत्रकार सम्मेलन...