बुधवार, आश्विन ०७, २०८३
Wednesday, September 23rd, 2026

गगन समूहले मान्छे नभेटाएपछि उमेर नपुगेका युवालाई क्षेत्रीय प्रतिनिधि बनायो

२९ मिनेटutes अगाड

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले देशको कानून र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको घटनाहरू सार्वजनिक भएका छन् । कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्य बन्न १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्छ । इलाममा गगन समूहले १७ वर्षका एक किशोरलाई सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनेको घटना सार्वजनिक भएपछि बिरोध भएको छ । शेरबहादुर देउवा पक्षले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको...

ज्ञानेन्द्र, मोहन लगायतका करोडौंका भ्रष्टाचार काण्डमा डामिएकाहरूलाई गगनले सुनपानी छर्किएर चोख्याए

काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले ९ करोड २२ लाख घुस प्रकरणमा विशेष अदालतबाट दोषी ठहर...

कपिलवस्तु कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ताहरूलाई कारबाही भएको छैन : संयोजक चौधरी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधर समूहले शेरबहादुर देउवा पक्षका नेताहरूलाई कारबाही गरेको विषय बाहिर ल्याएपछि...

गगन समूहको अधिवेशन निष्पक्ष नहुनेभन्दै डीएलएद्वारा चितवनमा सहयोग गर्न अस्वीकार

भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) चितवनले नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशन निष्पक्ष हुन नसक्ने भन्दै सहयोग गर्न नसकिने जवाफ दिएको छ ।...
समाचार

कांग्रेसको अधिवेशन गराउन दैलेखको जिल्ला संयोजकमा मीनबहादुर विश्वकर्मा मनोनयन

५३ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मीनबहादुर विश्वकर्मालाई दैलेख जिल्लाको जिल्ला संयोजकमा मनोनयन गरेको छ । समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले विश्वकर्मालाई जिल्ला संयोजकमा मनोनयन गरेर शेरबहादुर देउवा पक्षीय नेताहरूको असोज १५ गतेदेखि शुरु हुने वडा अधिशेनलाई सफल बनाउन निर्देशन दिएका छन् । संयोजक प्रा.डा.कोइरालाले जिल्ला संयोजक राईलाई...

भोजपुरमा कांग्रेसको अधिवेशन गर्न चापागाई केन्द्रीय प्रतिनिधि, राई जिल्ला संयोजकको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले भोजपुर जिल्लामा उत्तम चापागाईलाई केन्द्रीय प्रतिनिधि र जिल्ला संयोजकमा धर्मराज राईलाई मनोनयन गरेको छ...

अख्तियारद्वारा भूमि आयोगका अध्यक्ष, भू–माफियासहित १२ जनाबिरुद्ध १ करोड ८६ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटका तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बमसमेत भू–माफिया, सरकारी कर्मचार र मतियारहरूसहित...

उच्च अदालतद्वारा मुक्तिनाथ बेद बिद्याश्रम कुडुलेसँग लिखित जवाफ माग

बाग्लुङ । बिद्यालय व्यवस्थापन समिति र बिद्यार्थी भर्नाको लागि दलित लगायतको सहभागिता जनाउन माग गर्दै दिइएको रिट निवेदनमा उच्च अदालत पोखराको बाग्लुङ इजलासले...

अख्तियारद्वारा ठेकेदार र त्रिपुरासुन्दरीका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण योजनाको ठेक्कामा ७३ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार...

प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, डा.वाग्लेलाई कार्यबाहकको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गरेका छन् । मंगलबार त्रिभुवन...

त्रिपुरेश्वरमा बसभित्र जलेर गम्भीर घाइते चालकको मृत्यु, पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर घाइते भएका अर्जुन दोङ तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख...
अपराध

भदौ २४ गते रास्वपा सभापति लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका पुरी मण्डनदेउपुरमा पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका बर्ष २६ का आर्यन पुरीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले फरार पुरीलाई असोज ६ गते मंगलबार काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ कान्ताबेशीबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

४७ मिनेटutes अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ हप्ता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...