काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले ९ करोड २२ लाख घुस प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका मोहनबहादुर बस्नेत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ३ अर्ब ६२ करोडको भ्रष्टाचारमा मुछिएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनपानी छर्किएर चोख्याएका छन् । केही दिन अगाडि सानेपामा गगनले लाखौँ/करोडका भ्रष्टाचार काण्डमा मुछिएका तथा दोषी ठहर भएका आधा दर्जन नेताहरूलाई स्वागत गरेका हुन्...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधर समूहले शेरबहादुर देउवा पक्षका नेताहरूलाई कारबाही गरेको विषय बाहिर ल्याएपछि...
भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) चितवनले नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशन निष्पक्ष हुन नसक्ने भन्दै सहयोग गर्न नसकिने जवाफ दिएको छ ।...
लण्डन । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । मुद्दा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनवालाहरूले अधिवेशन गरिरहेका छन् । विदेशमा अधिवेशन नेपाली...