मङ्गलवार, आश्विन ०६, २०८३
Tuesday, September 22nd, 2026

सिङ्गो प्रदेश हाँक्न देउवा पक्षले बनायो महिला नेतृ शाहीलाई कमाण्डर

७ घन्टा अगाड

काठमाडौं । नेपाल कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले कर्णाली प्रदेशभित्रका जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्न पूर्वसांसद एवम् नेतृ रंगमती शाहीलाई कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी दिएका छन् । नेतृ शाहीलाई संयोजक प्रा.डा.कोइरालाले कर्णाली प्रदेश संयोजकमा नियुक्त गरेका हुन् । शाहीले कर्णाली प्रदेशमा शेरबहादुर देउवा पक्षको अधिवेशन गराउनेछिन् । त्यसका लागि उनले नेतृत्वदायी भूमिका खेल्नेछिन् । देउवा पक्षले महिना नेतृलाई कर्णाली प्रदेशको जिम्मेवारी दिएर महिलाहरू...

ओखलढुङ्गामा गगन समूहले मान्छे नभेटाएपछि वडा अधिवेशनबाट सरकारी कर्मचारीलाई बनाए क्षेत्रीय प्रतिनिधि

सुनकोशी । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका सरकारी कर्मचारी गगन थापा नेतृत्वको नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् । सुनकोशी गाउँपालिका वडा नं. १ को वडा अधिवेशनबाट...

सुर्खेतमा कांग्रेसको अधिवेशन गराउन युवा नेता शाहीलाई जिम्मेवारी, डा.कोइराले दिए केन्द्रीय प्रतिनिधिको पत्र

वीरेन्द्रनगर । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले युवा नेता महेन्द्र शाहीलाई नेपाली कांग्रेस सुर्खेतको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएर फिल्डमा खटाएका छन्...

गगन समूहको अधिवेशनमा सहभागी भएका ४ शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सिफारिस

काठमाडौं । राजनीतिक दलको कार्यक्रम अर्थात् गगन थापा समूहको अधिवेशनमा सहभागी हुने शिक्षक तथा कर्मचारीलाई कारबाही सिफरिस भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको...
समाचार

त्रिपुरेश्वरमा बसभित्र जलेर गम्भीर घाइते चालकको मृत्यु, पहिचान खुल्यो

७ घन्टा अगाड
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर घाइते भएका अर्जुन दोङ तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार तामाङको उपचारका क्रममा मृत्यु भएको हो । चालक तामाङ बसमा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको...

युवा नेता तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको जिम्मेवारी, देउवा पक्ष अधिवेशनको भव्य तयारी

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले लालकाजी तामाङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक संयोजकको जिम्मेवारी दिएका छन् । पूर्वमन्त्री समेत...

बाढी प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकता दियो

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र...

नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न मातहतलाई आईजीपी कार्कीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा दिन निर्देशन दिएका...

काठमाडौंमा दुई वटा बसमा आगो लाग्यो, दुई चालक र सहचालक घाइते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि भाडाको सार्वजनिक बसमा आगलागी हुँदा चालक जलेर गम्भीर घाइते भएका छन् । सोमबार बा ५...

महासंघद्वारा बाढी प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि पहल, क्षतिको प्रारम्भीक विवरण हस्तान्तरण

काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा क्षति पुगेपछि उनीहरूको...

कांग्रेस नेतृ उर्मिला कार्कीको सडक दुर्घटनामा निधन, डा.कोइरालाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेतृ स्व.उर्मिला कार्कीलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् । संयोजक प्रा.डा.कोइरालाले...
अपराध

भदौ २४ गते रास्वपा सभापति लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका पुरी मण्डनदेउपुरमा पक्राउ

२७ मिनेटutes अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका बर्ष २६ का आर्यन पुरीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले फरार पुरीलाई असोज ६ गते मंगलबार काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ कान्ताबेशीबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

१ हप्ता अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ हप्ता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...