बिहीवार, बैशाख ३१, २०८३
Wednesday, May 13th, 2026

डा.शेखर कोइरालाद्वारा कांग्रेसका १९ केन्द्रीय सदस्य मनोनयनको विरोध, गगनलाई शक्तिशाली झट्का

२ दिन अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले मनोनयन गरेको १९ जना केन्द्रीय सदस्य प्रकरणको विरोध गर्दै बृहत एकतामा ठेस पुगेको बताएका छन् । मंगलबार काठमाडौंमा आफू निकटका नेताहरूसँगको छलफलपछि जारी प्रेस नोटमा डा कोइरालाले १९ केन्द्रीय सदस्य मनोनयनलाई अस्वीकार गरिदिएका हुन् । नेता डा कोइरालाले भने, `हिजो बैशाख– २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर...

विशेष महाधिवेशनबाट आएको कांग्रेस नेतृत्वद्वारा १९ केन्द्रीय सदस्य मनोनयन

काठमाडौं । कथित विशेष महाधिवेशबाट आएको नेपाली कांग्रेसको नेतृत्वले १९ जना केन्द्रीय सदस्य मनानयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयबाट सोमबार जारी प्रेस विज्ञप्ति अनुसार...

सर्वोच्च अदालतबाट झण्डै दुईतिहाइको सरकारलाई झट्का, निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल...

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेट

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ । आइतबार भक्तपुरमा अध्यक्ष ओलीसँग पूर्वराष्ट्रपति भण्डारीले भेट गरेकी हुन् ।...
समाचार

मन्त्री राणाद्वारा महावली हनुमानको ३६ फिट अग्लो शालिकको प्राणप्रस्तिस्थापन

८ घन्टा अगाड
चन्द्रौटा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले महावली हनुमानको पूर्णकदको शालिकको प्राणप्रतिस्थापन गरेका छन् । बुधबार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा मन्त्री राणाले हनुमानको शालिकको प्राणप्रतिस्थापन गरेका हुन् । उनले बटुकहरुसहित पूजापाठ गरेर महावली हनुमानको शालिकको उद्घाटन गरेका हुन् । मन्त्री राणाले शिवराज नगरपालिकाको पर्यटनका लागि महावली...

कञ्चनपुर वितरण केन्द्रका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार...

लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अबरोध गर्ने र ऋण नतिर्नेलाई कारबाही गर्न आदेश

विराटनगर । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी...

इफ बट केही पनि छैन, नेताहरूलाई केही समय जिम्मेवारीमुक्त गराउँछु : गगन थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने चेतावनी दिएका...

विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिन्छ : सपना प्रधान

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने बताएकी छिन्...

सुकुम्बासीको तथ्याङ्क लिएर सरकारले राहतको रकम खाता खोलेर खातामै हालिदिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक महत्वपूर्ण कदम चालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...

ढुङ्गा, गिटी, बालुवा, माटोलगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खननमा सरकारको कडा निर्देशन र मापदण्ड

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुनबमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय...
अपराध

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गर्न संलग्न दुई जनालाई सीआईबीद्वारा पक्राउ

५ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल सरकारको सम्पत्ति गैरकानूनी रुपमा लिलामी गराउने कार्यमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ५५ वर्षीया पलिना श्रेष्ठलाई काठमाडौंको जमलबाट वैशाख २५ गते शुक्रबार पक्राउ गरिएको छ । पलिना काठमाडौं...
कला

चार बालबालिकाले जिते ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को उपाधि

काठमाडौं । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष...
खेलकुद

शिखा एकेडेमीले जित्यो राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

कोहलपुर । बाँके, कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले कोहलपुरमा आयोजना...

दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

चरिकोट । दोलखा चेस होम, नेपालले छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको जनाएको छ । शुक्रबार चरिकोटमा पत्रकार सम्मेलन...

भारतलाई उछिन्दै नेपालले उचाल्यो सातौं एसियन सभात च्याम्पियनसिपको उपाधि

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको...

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

७ दिन अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...