काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नरहेको बताएकी छिन् । बुधबार राति सामाजिक सञ्जालमार्फत सविनाले सुरक्षाकर्मीले बोकेको झोला सुरक्षाकर्मीकै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘चितवनको एउटा विशेष बसाइ पछि आज (बुधबार) काठमाडौं फर्किने क्रममा मेरो परिवारको एउटा फोटोलाई लिएर मेरो ब्याग सुरक्षाकर्मीले बोकेको भन्ने समाचार देखेपछि अचम्मित छु… अनि दुखित पनि छु ।’ ‘समाचार लेख्नुअघि घटनाको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ । बिहीबारका लागि बोलाइएको संसदको बैठक रास्वपाको महाधिवेशनका...
दमौली । गृहमन्त्री सुधन गुरुङले काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा टोले गुन्डाहरूको सफाया गरिरहेका बेला तनहुँमा टोले गुन्डाहरूको गिरोहले आतंक मच्चाइरहेको छ । गत फागुन...
काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकेर खटाको छ । बुधबार कांग्रेस केन्द्रीय...