काठमाडौं । सर्वोच्च अदालतले एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गरेको हो । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको आदेशसँगै पौडेललाई धक्का लागेको छ । पूर्वअर्थमन्त्री पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा असार ८ गते पक्राउ परेका थिए । विशेष...
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभाका सांसदसमेत रहेका केन्द्रीय सदस्यका उम्मेदवार डा.धनञ्जय रेग्मीले महाधिवेशनको बेथिति हेर्दा रास्वपाले देश चलाउन नसक्ने देखिएको बताएका छन्...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नरहेको बताएकी छिन् । बुधबार राति सामाजिक सञ्जालमार्फत सविनाले सुरक्षाकर्मीले बोकेको झोला...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ । बिहीबारका लागि बोलाइएको संसदको बैठक रास्वपाको महाधिवेशनका...