बिहीवार, असार ११, २०८३
Thursday, June 25th, 2026

कांग्रेस भाँडमा जाओस् मतलब भएन, गगन र उनकी पत्नीको खुसीमा कमी हुनु भएन

५ घन्टा अगाड

काठमाडौं । भृकुटीमण्डपको भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाले पत्नी अञ्जना के.सी.का साथ मोजमस्ती र रमाइलो गरेको तस्बिर सेयर गरेका छन् । बिहीबार गगनले सामाजिक सञ्जालमा पत्नी र आफू पुरानो खालको स्कुटर वाला साइकलमा चढेको तस्बिर सेयर गरेका छन् । तस्बिरसँगै उनले गीत पनि राखेका छन् । नेपाली कांग्रेसलाई तहस नहस बनाएर आधाभन्दा धेरै क्रियाशील सदस्यहरूलाई पार्टीबाट अघोषित...

पूर्वअर्थमन्त्री पौडेललाई तत्काल छाड्न सर्वोच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै...

बेथिति गरियो भने हामीले देश चलाउन सक्दैनौं है साथीहरू : रास्वपा नेता डा.रेग्मी

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभाका सांसदसमेत रहेका केन्द्रीय सदस्यका उम्मेदवार डा.धनञ्जय रेग्मीले महाधिवेशनको बेथिति हेर्दा रास्वपाले देश चलाउन नसक्ने देखिएको बताएका छन्...

पत्रकारहरू सुध्रिनुपर्छ, सुरक्षाकर्मीले बोकेको झोला मेरो होइन : प्रधानमन्त्रीकी पत्नी सविना काफ्ले

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नरहेको बताएकी छिन् । बुधबार राति सामाजिक सञ्जालमार्फत सविनाले सुरक्षाकर्मीले बोकेको झोला...
समाचार

कांग्रेस नेता थापाद्वारा कार्यकारी प्रमुख, गैरदलीय स्थानीय तह निर्वाचन र संघीयताबारे रास्वपाको प्रस्तावको विरोध

८ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र स्थानीय तहको निर्वाचन गैर दलीय बनाउने प्रस्ताव अलोकतान्त्रिक रहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत युवा नेता थापाले रास्वपाले भरतपुर महाधिवेशनमा गरेको प्रस्तावहरूका बारेमा बदलिएको २.० कांग्रेसको धारणा माग गरेका छन् ।...

प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, प्रभावकारी प्रहरी परिचालन गर्न आईजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको उपस्थितिमा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ सम्पन्न भएको छ । बुधबार नेपाल पुलिस...

प्रभु बैंकको १६ करोड कर्जा हिनामिना प्रकरणमा मेडिकल कलेजका पाण्डे जेल चलान

काठमाडौं । प्रभु बैंकको कर्जा हिनामिना प्रकरणमा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्जालक ओमप्रसाद पाण्डे जेल चलान भएका छन् । बैंकिङ कसूरको मुद्दामा...

ट्राफिक प्रहरीहरूले ड्युटीको समयमा सवारीचालक र सेवाग्राहीहरूसँग हात नमिलाउन निर्देशन

काठमाडौं । ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले...

ब्यूरोद्वारा चन्द्रागिरीबाट नक्कली चिकित्सकलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ल गैरकानूनी रुपमा चिकित्सक अभ्यासमा संलग्न रहेको अभियोगमा ४७ वर्षीया चेतन ए.एम. (पौडेल)लाई पक्राउ गरेको छ...

पूर्वअर्थमन्त्री पौडेललाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी...

अबैध रुपमा काठमाडौंमा बस्दै आएका २४ बंगलादेशी नागरिकहरूलाई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमा बस्दै आएका २४ विदेशी नागरिकहरूलाई पक्राउ गरेको छ...

विचार/ब्लग

कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?

कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
अपराध

श्रीमतीको हत्या गरेर फरार श्रीमान् विजयपुरबाट पक्राउ

१३ घन्टा अगाड
गौर । जिल्ला प्रहरी कार्यालय, रौतहटले श्रीमतीको हत्या गरी फरार श्रीमानलाई पक्राउ गरेको छ । असार ३ गते रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभर्वा टोल बस्ने वर्ष ४२ का महन्थ राय यादवलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बसन्त गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । महन्थले धारिलो हतियार...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...

राष्ट्रिय बुद्धिचालका ९ चरणका खेल सम्पन्न

दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला...
अर्थ

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

४ दिन अगाड
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...