मङ्गलवार, कार्तिक ०३, २०८३
Tuesday, October 20th, 2026

काण्डैकाण्डमा मुछिएकी आनीलाई लुम्बिनीको उपाध्यक्ष बनाएर सरकार चुक्यो, धमाका बिरोध शुरु

१ िन अगाड

काठमाडौं । झण्डै दुईतिहाइको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छविकी गायिका तथा भिक्षुणी आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि आलोचनाहरू भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई आगामी पाँच वर्षका लागि कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लुम्बिनी विकास कोष ऐन, २०४२ र पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष नै कोषको प्रमुख प्रशासकीय र...

दशैंको मुखमा आर्थिक अभावमा ३ दिनदेखि अस्पतालमा अलपत्र परेका परियारलाई मोहन बस्नेतद्वारा ९० हजार हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उपचार खर्च अभाव भएका कुमार परियारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । दशैंको मुखमा उपचार खर्चको...

बागलुङ कांग्रेसको पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न, देउवा पक्षको सशक्त गतिविधि

बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङमा पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन एकसाथ सम्पन्न भएको छ । शुक्रबार बाग्लुङ क्षेत्र नं. १ को...

कृष्णनगरका साना व्यापारीहरूलाई दुःख, हैरानी नदिन सरकारी निकायलाई कांग्रेस उपनेता शाहको चेतावनी

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले साना कृष्णनगर भन्सामा साना व्यापारीहरूलाई दुःख र हैरानी दिने कार्य तत्कालरोक्न चेतावनी...
समाचार

देउवा पक्षकी खम्बा डबल विषयमा मास्टर गरेकी कांग्रेस नेतृ शाही

८ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेस, कालीकोटकी युवा नेतृ कमलासिंह शाही पार्टीको सक्रिय राजनीतिमा छिन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेर आएकी शाही विद्यार्थी आन्दोलनकी उत्पादन हुन् । शेरबहादुर देउवाको राजनीतिक जीवनबाट प्रभावित नेतृ शाही नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनको पक्षमा छिन् । शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशनमा...

कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका संयोजक सिटौलाद्वारा कार्यसमिति गठन

काठमाडौं । नेपाली कांग्रेस निटकको नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजक प्रमोद सिटौलाले २१ सदस्यीय कार्यसमिति गठन गरेका छन् । शेरबहादुर देउवा...

डेनमार्कमा अधिवेशन गर्न सभापति बस्नेतलाई कांग्रेस संयोजक प्रा.डा.कोइरालाद्वारा निर्देशनसहित पत्र प्रदान

काठमाडौं । नेपाली कांग्रेस १५औं तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति डेनमार्कको सभापति यादव बस्नेतलाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्...

नेपाली जनसम्पर्क समिति जर्मनीको अधिवेशन गर्न कांग्रेसद्वारा सभापति खड्कालाई पत्रसहित निर्देशन

काठमाडौं । नेपाली कांग्रेस १५औं तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति जर्मनीको सभापति शिखर खड्कालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्...

हेटौैँडा–काठमाडौं सडक खण्डमा इभी बस दुर्घटना, ११ जना घाइते

हेटौँडा । मकवानपुर जिल्लास्थित हेटौँडा–भैंसे सडक खण्डमा ईभी गाडी दुर्घटना ११ जना घाइते भएका छन् । आइतबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १...

नौं सय किलो गाँजासहित ४ जना पक्राउ

इनरूवा । जिल्ला प्रहरी कार्यालय, सुनसरीले ९ सय किलोभन्दा धेरै परिणामको गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट अवैध...

कांग्रेस सहमहामन्त्री खतिवडाद्वारा दशैँका लागि ओखलढुङ्गा कारागारका कैदीबन्दीलाई खसी सहयोग

ओखलढुङ्गा । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको अवसरमा ओखलढुङ्गा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।...
अपराध

दशैँको बेला जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२ दिन अगाड
काठमाडौं । दशैँको बेला जुवा र तास खेल्ने समूहलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...
अर्थ

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

६ दिन अगाड
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...