शुक्रवार, असार १२, २०८३
Friday, June 26th, 2026

कांग्रेस नेता डा.कोइरालासँग पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपालद्वारा भेटवार्ता

३ घन्टा अगाड

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले भेट गरेका छन् । शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा डा.कोइरालासँग नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालले भेट गरेका हुन् । उनीहरूका बीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको डा.कोइरालाको निजी सचिवालयले जनाएको छ ।

विपिन, सोवितासहित रास्वपामा ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । शुक्रबार रास्वपा निर्वाचन आयोगले निर्वाचित हुने सबै ९९ उम्मेदवारको...

कांग्रेस भाँडमा जाओस् मतलब भएन, गगन र उनकी पत्नीको खुसीमा कमी हुनु भएन

काठमाडौं । भृकुटीमण्डपको भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाले पत्नी अञ्जना के.सी.का साथ मोजमस्ती र रमाइलो गरेको तस्बिर...

पूर्वअर्थमन्त्री पौडेललाई तत्काल छाड्न सर्वोच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै...
समाचार

विवाह सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२ घन्टा अगाड
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले विवाह सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी शुक्लाफाँटा नगरपालिका–१ बन्साह बस्ने ललिता लावडलाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ । कञ्चनपुर जिल्ला अदालतको २०८२ असार २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना कैद...

महामन्त्रीमा विपिनलाई महामन्त्रीका चार आकांक्षीको समर्थन, चारै जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी चार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै महामन्त्रीमा विपिनकुमार आचार्यलाई समर्थन गरेका छन् । शुक्रबार...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम लिएर फरार चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

उपसभापतिमा डा.वाग्ले निर्विरोध, महामन्त्रीमा विपिनसहित ८ जनाको उम्मेदवारी

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १ महामन्त्री पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । २ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने...

प्रतिनिधि सभाको बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक शनिबार ११ बजे बस्ने गरी सूचना जारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज शुक्रबार...

काठमाडौं उपत्यकाका १५ कन्सल्टेन्सीहरूमा प्रहरी छापा, १८ जना सञ्चालकहरू पक्राउ

काठमाडौं । दर्ता नगरी सञ्चालनमा रहेका काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटा कन्सल्टेन्सीका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र...

कांग्रेस नेता थापाद्वारा कार्यकारी प्रमुख, गैरदलीय स्थानीय तह निर्वाचन र संघीयताबारे रास्वपाको प्रस्तावको विरोध

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र स्थानीय तहको निर्वाचन गैर दलीय बनाउने...

विचार/ब्लग

कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?

कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
अपराध

उमेर पुगेकी युवतीलाई करणी गरेको अभियोगमा पक्राउ

२ घन्टा अगाड
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको सिद्धलेक गाउँपालिका–१ बस्ने २३ वर्षीय बिधान विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ । बिधानले ती महिलालाई नेपालगंज उपमहानगरपालिका–४ स्थित होटलमा बुधबार...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...

राष्ट्रिय बुद्धिचालका ९ चरणका खेल सम्पन्न

दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला...
अर्थ

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

५ दिन अगाड
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...