शनिवार, आश्विन ०३, २०८३
Friday, September 18th, 2026

कांग्रेसका हाइज्याकर गगनले जनताबाट दण्ड पाएको सर्लाहीका कार्यबाहक सभापति र क्षेत्रीय सभापतिले राजीनामा दिए

३ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार कौडेना र सर्लाही क्षेत्र नं. २ (२)का क्षेत्रीय सभापति भिखारी ठाकुरले साधारण सदस्यता समेत नरहने गरि पदबाट राजीनामा दिएका छन् । कार्यबाहक सभापति कौडेनाले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति पालना नभएको आरोप लगाउँदै साधारण सदस्यता समेत नरहने गरि पदबाट राजीनामा दिएका छन् । शुक्रबार कौडेनाले नेपाली कांग्रेस केन्द्रीय...

देउवा पक्षले काठमाडौंका दश क्षेत्रमा तोक्यो जिल्ला र क्षेत्रीय संयोजकहरू

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आयोजक समितिले १५ औं महाधिवेशन गर्नका लागि काठमाडौंमा जिल्ला र क्षेत्रीय संयोजकहरू तोकेको छ । शुक्रबार क्षेत्रपार्टी पार्टी...

गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : प्रा.डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले सर्वमान्य नेता तथा लौहपुरुष गणेशमान सिंहको जीवन आज पनि हामी सबैका लागि प्रेरणाको...

कांग्रेस एकीकृत राख्न गगनले गर्दा गुमेका यी सुवर्ण अवसर

काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि वडा अधिवेशन विशेष महाधिवेशनबाट पार्टी कब्जा गरेको गगन थापा समूहले सुरु गरेमा...
समाचार

लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामन : कांग्रेस नेता कार्की

३ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् कोशी प्रदेशका प्रदेश सभा सदस्य (सांसद) केदार कार्कीले नेपाली कांग्रेसका हाइज्याकर गगन थापालाई क्रियाशील सदस्यता छानबिनमा तत्कालीन सह–महामन्त्री महेन्द्र यादवले दिएको अभिव्यक्ति स्मरण गराइदिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस नेता कार्कीले गगनलाई महेन्द्र यादवको अभिव्यक्ति स्मरण छ कि छैन ?...

विशेषवालाको एकपक्षीय अधिवेशनमा सहभागी नहुन प्यूठान कांग्रेसका उपसभापति एवं केन्द्रीय प्रतिनिधिको अपील

बाग्दुला । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशनका केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेस प्यूठानका जिल्ला उप–सभापति ईश्वरसिंह विष्टले पार्टीको आन्तरिक कानूनी अस्पष्टता रहेका बेला...

भारत, चीन, अमेरिकासहित १३ देशमा राजदूत प्रस्ताव, पूर्व प्रधान सेनापति पनि प्रस्तावित

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्रत पार्टीको सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरू प्रस्ताव गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...

राजेन्द्र महतोको दलका महासचिव झासहित ९ जनाद्वारा पार्टी परित्याग

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपालका महासचिव केशवकुमार झासहित ९ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार...

काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले दश जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा तथा ओखर खेलिरहेको...

केही साथीहरूले साथ छाडे पनि लोकतान्त्रिक मूल्य, मान्यता, विधि र परम्पराको रक्षा गर्न हामी अडिग छौं : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत् १५औँ महाधिवेशन गर्ने बताउँदै भ्रममा नपर्न देशभरिका नेता...

प्रहरीद्वारा असई र कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति...
अपराध

प्रधानमन्त्रीको नाम दुरुपयोग गर्ने गगन निकट कांग्रेस नेता भरत र सञ्चारकर्मी बालिकालाई सीआइबीद्वारा पक्राउ

४ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रधानमनत्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरि ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा ५९ वर्षीय भरत चौलागाई र ३२ वर्षीया बालिका सिवाकोटी रहेकी छिन् । भरत रामेछापेको सुनापति...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

७ दिन अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

४ दिन अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...