बिहीवार, आश्विन ०१, २०८३
Thursday, September 17th, 2026

कैयन राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहाँस छ, हामी त्यही चौबाटोमा उभिएका छौँ : डा.कोइराला

४ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार, चढाव र सफलता, बिफलता आउने गरेको बताएका छन् । बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले भने, ‘नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ नत्र कैयन राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहाँस हामी सबैलाई बिदितै छ ।’ ‘नेपाल आज त्यही चौबाटोमा उभिएको छ । मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने...

म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न, तपाईहरूसँग भेट्न गाउँघर आइरहनेछु : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको समस्याका विषयमा कसैलाई पनि आरोप, प्रत्यारोप नलगाउने बताएका छन् । बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले...

नेपालमा विश्व राजनीतिको गहिरो प्रभाव छ, म कांग्रेस र देशको सिपाही हुँ : नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परेको बताएका छन् । बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले भने, ‘विश्व राजनीतिको...

म कांग्रेस बिभाजनबाट रोमाञ्चित हुनै सक्दिन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसको बिभाजनबाट आफू खुसी र रोमाञ्चित हुन नसक्ने बताएका छन् । बिहीबार नेता डा.कोइालाले अपील जारी गरेर भने,...
समाचार

अख्तियारद्वारा नापी अधिकृत वलीलाई घुसको रकमसहित काठमाडौंमा पक्राउ

३ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुसको रकमसहित पक्राउ गरेको छ । अख्तियारले वलीलाई घुस÷रिसवत बापत नौ लाख रूपियाँ लिइसकेको अवस्थामा पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । वली नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख हुन् । टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित...

चीनका रक्षामन्त्री जुनसँग प्रधान सेनापति सिग्देलद्वारा भेट, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण

काठमाडौं । चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले भेटवार्ता गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका भएका सिग्देलले...

राष्ट्रपतिलाई अख्तियारको वार्षिक प्रतिवेदन, स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेललाई प्रतिवेदन...

अधिवेशनका लागि खोटाङमा देउवा पक्षको सशक्त तयारी, रोजन राई संयोजक नियुक्त

खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी तीव्र भइरहेका बेला खोटाङमा शेरबहादुर देउवा पक्षीय नेताहरूको तर्फबाट जिल्ला संयोजकको जिम्मेवारी रोजन राईले...

कांग्रेस फुटाउन देशी, विदेशी शक्तिहरूको चलखेल भएको छ : युवा नेता कल्याण कायत

ढोरपाटन । नेपाली कांग्रेस, बाग्लुङका युवा नेता कल्याण कायतले कांग्रेस पार्टीलाई फुटाउन देशी र विदेशीहरूले चलखेल गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत्...

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले जलवायु परिवर्तनबाट भएको क्षतिबारे प्रमाणहरू पेस गर्नुपर्छ : सांसद डा.रेग्मी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वविद्यालयहरू, ईसीमोडसहितका संघ, संस्थाहरूको...

तरुण शक्ति पार्टीको मेरुदण्ड हो, परिचालन गर्न सके कांग्रेस झन् बलियो हुन्छ : उपसभापति लामा

चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामा (हाउडे)ले कांग्रेसको १५औँ महाधिवेशनलाई संगठन सुदृढीकरण र कार्यकर्ताबीचको एकता मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने...
अपराध

सीआईबीद्वारा रेग्मीलाई पक्राउ, २३ करोडभन्दा धेरै रकम हिनामानी

२२ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र केही व्यक्तिको २३ करोडभन्दा धेरै रकम हिनामिनाको आरोपमा ३६ वर्षीय महाशंकर रेग्मीलाई पक्राउ गरेको छ । रेग्मीलाई सहकारीको २१ करोड ५६ लाख ९३ हजार ६६९ र अन्य ५९ जनाको २ करोड ६२ लाख ३६ हजार १७१ रुपियाँ...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...

चेस ओलम्पियाडमा भाग लिन नेपाली महिला टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ४६औँ चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् । उज्वेकिस्तान प्रस्थान गर्ने...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

५ दिन अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ दिन अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...