काठमाडौं । नेपाली कांग्रेस, स्याङ्जाका सभापति एवम् पूर्वसांसद राजु थापाले विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले भने, ‘विशेष महाधिवेशन र नियमित महाधिवेशन चाहने पक्षधरबीचको अब आउने बाटोलाई कसरी ? एकताबद्ध गरेर ? नेपाली कांग्रेसलाई जरा अभियानसँगसँगै...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार काठमाडौंस्थित निवासमा भेट्न आएका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा आफ्नो मान्छेलाई बनाउन असफल भएपछि आत्तिएका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाउन मिडिया...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा समानुपातिक सांसद भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको...