बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026

देउवालाई छाडेर गगनतिर हिँडेका केन्द्रीय सदस्य रायमाझी पराजित, केन्द्रमा उम्मेदवार बन्ने सबै बाटो बन्द

३३ मिनेटutes अगाड

काठमाडौं । तथाकथित विशेष महाविधेशनवालाहरूले गरेको नेपाली कांग्रेसको अधिवेशनमा केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । भोजपुरबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका रायमाझी पराजित भएका हुन् । रायमाझीले खुलातर्फ उम्मेदवारी दिएका थिए । महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि रायमाझीलाई केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न बाटो बन्द भएको छ । रायमाझीले ४१६ मत पाएका छन् । १०औं नम्बरमा विजयी भएका वीरबल राईले ४६५ मत ल्याएका छन्...

काठमाडौं– १६ मा कांग्रेसको वडा अधिवेशनमा महिला नेतृ वडा सभापति सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशनका क्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ मा महिला नेतृ रीता श्रेष्ठ प्रधान वडा सभापति सर्वसम्मत निर्वाचित भएकी छिन् ।...

गैर–वैधानिक कदमहरूले कांग्रेसलाई कमजोर बनाउँछ, सत्य र नीतिको बाटोमा हिड्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताएका छन् । बिहीबार काठमाडौं क्षेत्र नं....

देउवाद्वारा नेता तथा कार्यकर्ताहरूलाई वडा अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी हुन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि शुरु हुन लागेको पार्टीको वडा अधिवेशनमा सहभागी हुन अपील गरेका छन् । बिहीबार सभापति देउवाले अपील जारी...
समाचार

दाङमा कांग्रेसको वडा अधिवेशन शुरु, घोराही १५ मा पाण्ड सभापतिमा निर्वाचित

४९ मिनेटutes अगाड
घोराही । शेरबहादुर देउवा पक्षीय नेताहरूको नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति दाङले वडा अधिवेशनहरू शुरु गरेको छ । बिहीबार घोराही उपमहानगरपालिका वडा नं. १५ को वडा अधिवेशन सम्पन्न भएको छ । दाङ कांग्रेसका संयोजक गोपालराज शर्माका अनुसार वडा अधिवेशनबाट सभापतिमा यज्ञबहादुर पाण्डे सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र...

प्यूठान नगरपालिका- ४ मा कांग्रेसको वडा अधिवेशनमा विष्णु थापा सभापतिमा सर्वसम्मत

बिजुवार । नेपाली कांग्रेस प्यूठानले प्यूठान नगरपालिका वडा नं. ४ बाट वडा अधिवेशन शुरु गरेको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूको उपस्थितिमा बिहीबार...

कांग्रेसको अधिवेशनका लागि प्यूठानमा सम्पर्क कार्यालय स्थापना, देउवा पक्षका भेट्रान नेताहरूको उपस्थिति

बिजुवार । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति प्यूठानले अधिवेशनका कार्यक्रमलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार प्यूठान नगरपालिकाको बिजुवार...

कांग्रेस नेता मोहन बस्नेत बाह्रबिसे ४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् । बिहीबार शेरबहादुर देउवा पक्षीय नेताहरूको सिन्धुपाल्चोक कांग्रेसको अधिवेशनका...

जुम्ला कांग्रेसद्वारा देउवा पक्षको सम्पर्क कार्यालय स्थापना, नेताहरूलाई जिम्मेवारी प्रदान

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति जुम्लाले सम्पर्क कार्यालय स्थापना गरेको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशन सम्पन्न गर्न जुम्ला...

अधिवेशनका कार्यक्रमहरूमा उत्साहका साथ सहभागी हुन दाङ कांग्रेसका संयोजक शर्माको अनुरोध

घोराही । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति दाङका संयोजक गोपालराज शर्माले वडा अधिवेशन शुरु हुन लागेको भन्दै अधिवेशनमा उत्साहका साथ सहभागी...

देउवा पक्षले चितवनमा खोल्यो कांग्रेसको सम्पर्क कार्यालय, सांसद एवं पूर्वमन्त्री पनि सहभागी

भरतपुर । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति चितवनले सम्पर्क कार्यालय स्थापना गरेको छ । बुधबार भरतपुर महानगरपालिकाको हाकिम चोकमा शेरबहादुर देउवा पक्षका...
अपराध

जेनजी आन्दोलनका बेला जगन्नाथदेवल जेल फोडेर फरार श्रेष्ठ पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजीको हिंसात्मक र बिध्वांश आन्दोलनका क्रममा फरार रहेका ६० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले श्रेष्ठलाई मंगलबार काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

१ हप्ता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...