पोखरा । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको महाधिवेशनको शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । बुधबार पोखरामा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका नेता डा.महतले भने, ‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ । विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न ।’ देउवाले १४औँ अधिवेशनबाट निर्वाचित सभापति आफू...
बाजुरा । नेपाली कांग्रेस बाबजुराले पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ कसको भन्ने विवाद अझै टुंगिनसकेको जाएको छ । बुधबार बाजुरामा पत्रकार सम्मेलन गरेर शेरबहादुर...
कुश्मा । नेपाली कांग्रेस, पर्वत १५औँ महाधिवेशन निर्वाचन तयारीका जिल्ला संयोजक यामबहादुर मल्ल (रामकृष्ण) असोज २३ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढ्न आग्रह...
दमौली । शेरबहादुर देउवा पक्षीय नेताहरूले तनहुँमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति गठन गरेका छन् । मंगलबार दमौलीमा आयोजित भेलाबाट तनहुँ जिल्लामा अधिवेशन सम्पन्न...