पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई पनि टिकट दिइएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार पोखरामा गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘यस्ता मान्छे रहेछन् कांग्रेस भनेर देशभर पालिएका । त्यसमा केही चिन्ता गर्ने साथीहरू पनि छन ।’ देउवाले भने, ‘अब शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइयो । अनि मलाई जसले मार्नुपर्छ...
बागलुङ । नेपाली कांग्रेस बागलुङ जिल्ला सभापतिमा सागर छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट छन्त्याल...
सल्लेरी । नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशनबाट सभापतिमा सूर्यबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सोलुखुम्बु कांग्रेसको जिल्ला अधिवेशन...
बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने विश्वास रहेको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार...