सोमवार, असार ०८, २०८३
Sunday, June 21st, 2026

गगनजीले कांग्रेसलाई मिलाउन सक्नुभएन, उहाँलाई गरेको समर्थनप्रति आत्मालोचना गर्छु : मिराज ढुङ्गाना

७ घन्टा अगाड

काठमाडौं । जेनजी आन्दोलनका अगुवा नेता मिराज ढुङ्गानाले गगनकुमार थापालाई नेपाली कांग्रेस एक बनाएर सुधार गर्न सुझाव दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत ढुङ्गानाले गगन थापा जस्तो व्यक्तिले आफ्नै पार्टीलाई मिलाउन नसकेको बताए । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि देखाएको सहानुभूति र माया, प्रेमलाई ब्याङ्ग्य गर्दै ढुङ्गानाले गगनलाई आफूले बिगतमा गरेको समर्थनप्रति आत्मालोचना गरेका छन् । ढुङ्गानाले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको आज (आइतबार)...

रास्वपाको महाधिवेशनमा गगनको अनुहार मलिन, रवि–बालेनले मतलब गरेनन्

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय सम्मेलनको ऐतिहासिक रुपमा उद्घाटन गरेको छ । आइतबार चितवनको भरतपुरमा सभापति रवि लामिछानेले उद्घाटन गरेका हुन् ।...

प्रधानमन्त्री शाह पत्नी सविना र छोरीसहित भरतपुरमा

भरतपुर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नी पत्नी सविना काफ्ले र छोरीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन आइपुगेका छन् । आइतबार चितवनको...

डेनमार्कमा प्रतिशोध राख्दै देवराजद्वारा कांग्रेसको आधिकारिक समितिलाई बेवास्ता, अबैधहरूको कीर्ते हर्कतले भाँडभैलो

कोपनहेगन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमणलाई लिएर नेपाली जनसम्पर्क समिति, डेनमार्क र पार्टी केन्द्रबीचको विवाद सतहमा आएको छ । जनसम्पर्क समिति, डेनमार्कले...
समाचार

भारत निकासी हुन लागेको अफिम ब्यूरोद्वारा बरामद, २ महिला पक्राउ

७ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वले बर्दियामा लागुऔषध अफिमसहित दुईजना महिला पक्राउ परेको छ । १५ किलो ३४० ग्राम अफिमसहित दुईजना महिलालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता समेत रहेका एसपी दुर्गाराज रेग्मीद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आइतबार बाँसगढी नगरपालिका– ३ मा अफिमको अवैध कारोबार भइरहेको भन्ने...

गगन दाई तपाईभन्दा चार गुणा लोकप्रिय शक्ति आइसके, सीके राउतको संस्करण नबन्नुस् : युवा नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले गगनकुमार थापाभन्दा चार गुणा लोकप्रिय शक्ति र नेताहरू झण्डै दुईतिहाइको बहुमतसहित सत्तामा रहेको भन्दै सीके...

विप्लवलाई ठूलो धक्का, १२ केन्द्रीय नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)का १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् । महासचिव चन्दको कार्यशैलीको आलोचना गर्दै...

रवि र बालेनले सम्बोधन गर्ने, भरतपुरमा रास्वपाको महाधिवेशनको तयारी, उम्मेदवारी दिन शुल्क निर्धारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भोलि असार ७ गते आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । तीन दिनसम्म...

राप्तीका अध्यक्षको फेसबुकबाट कृषि कार्यक्रमको सूचना, पालिकाकै नाम छैन

मसुरिया । राप्ती गाउँपालिकासम्बन्धी कृषि कार्यक्रमको सूचना आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको विषय विवादमा परेको छ । स्थानीय तहबाट आधिकारिक रूपमा जारी हुनुपर्ने सूचना...

उदयपुरमा स्कुल बस दुर्घटना, १ को मृत्यु, ३० जना घाइते

गाइघाट । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने ३० जना घाइते भएका छन् । शनिबार उदयपुरगढी गाउँपालिका वडा नं....

बैतडीमा बस दुर्घटना, १ जनाको मृत्यु, १० यात्रु घाइते

दशरथचन्द । बैतडी जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने १० यात्रु घाइते भएका छन् । शुक्रबार दशरथचन्द नगरपालिका–४ साईलेकस्थित...

विचार/ब्लग

कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?

कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
अपराध

गोली हानेर दुई भारतीयलाई पक्राउ, प्रहरी जवान पनि घाइते

८ घन्टा अगाड
लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले गोली प्रहार गरेर दुई भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । आइतबार सिरहा नगरपालिका वडा नं. २१ लकडीगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको समाचार कक्ष, नक्सालले जनाएको छ । इलाका प्रहरी कार्यालय, महेशपुरपतार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, गोलबजार, सिरहाको संयुक्त...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...

राष्ट्रिय बुद्धिचालका ९ चरणका खेल सम्पन्न

दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला...
अर्थ

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

१६ घन्टा अगाड
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...