गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले निर्वाचन आयोग र अदालतका केही न्यायाधीशहरू बिकाउ भएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार गोरखामा गोरखा जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले निर्वाचन आयोगको तत्कालीन नेतृत्वमध्यका दुई जना बिकाउ भएको बताए । उनले सर्वोच्च अदालतमा कांग्रेसलाई बेच्न बिचौलिया इनम सापकोटा प्रकणमा १८ करोडको कुरा बाहिर आएको बताए । नेता बस्नेतले सर्वोच्च अदालतकी न्यायाधीश...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । शुक्रबार बिहान पोखरा विमानस्थलमा देउवालाई कांग्रेसका नेता तथा कार्यकर्ताहरूले...
बागलुङ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको नियमित पक्षधरले आयोजना...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन आयोगमा गगन थापा समूहले आफ्नो कार्यसमिति अध्यावधिका लागि बुझाएको सूची र प्रक्रियामाथि गम्भीर...