शुक्रवार, मङ्सिर ०४, २०८३
Friday, November 20th, 2026

सभापति देउवालाई पोखरा विमानस्थलमा नेता तथा कार्यकर्ताहरूद्वारा भव्य स्वागत

५३ मिनेटutes अगाड

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । शुक्रबार बिहान पोखरा विमानस्थलमा देउवालाई कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका हुन् । उनीहरू देउवाको पक्षमा नारावाजी समेत गरेका छन् । सभापति देउवा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङ जिल्लाको अधिवेशनलाई सम्बोधन गर्न पोखरा विमानस्थलमा ओर्लिएका थिए । पोखराबाट देउवालाई हेलिकप्टरबाट बागलुङ लगिएको छ । बागलुङमा पनि...

राणा र राजाको पालामा पनि मलाई अदालतले न्याय दिएको थियो, यो पटक पनि न्याय दिन्छ : देउवा

बागलुङ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको नियमित पक्षधरले आयोजना...

गगन कांग्रेसलाई अध्यावधि गर्न आयोगमा भण्डारीको अस्वभाविक चलखेल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन आयोगमा गगन थापा समूहले आफ्नो कार्यसमिति अध्यावधिका लागि बुझाएको सूची र प्रक्रियामाथि गम्भीर...

कांग्रेसको प्रदेश कार्यसमितिको विधान टुंगियो, उपसभापति र महामन्त्रीमा महिला अनिवार्य

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको बिधान टंगिएको छ । बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र विधान...
समाचार

निर्वाचन आयोगको निर्देशिकाअनुसार देउवा पक्षको महाधिवेशन अघि बढेको छ : नेता निधि

२ घन्टा अगाड
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानून र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् । शुक्रबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानून र निर्वाचन आयोगको...

लालबन्दीमा प्रेमिकाको कोठामा अचेत भेटिएका युवकको मृत्यु

लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका २० वर्षीय अमित चौधरी मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९,...

फिल्म फेस्टिभलमा विश्वभरिका १०० चलचित्रकर्मी काठमाडौंमा आउने

काठमाडौं । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म...

इलाम कांग्रेसको जिल्ला सभापतिमा सोनाम छिरिङकाजी सर्वसम्मत निर्वाचित

फिक्कल । नेपाली कांग्रेस इलामको जिल्ला अधिवेशनबाट सभापतिमा सोनाम छिरिङकाजी सर्वसममत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बिहीबार इलाममा...

कांग्रेसद्वारा लोकतान्त्रिक उद्योग वाणिज्य संघको अध्यक्षमा डा.थपलियालाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको अध्यक्षमा डा.रामशरण थपलियालाई मनोनयन गरेको छ । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक...

नेपाल तरुण दल पर्वतको अध्यक्षमा प्रकाश बाबा मनोनयन

काठमाडौं । नेपाल तरुण दल पर्वतको अध्यक्षमा प्रकाश फकामी मगर (बाबा प्रकाश) मनोनयन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले...

काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा महर्जन सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सभापतिमा जयकृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत महर्जन काठमाडौं कांग्रेसको...
अपराध

ललितपुरमा स्रोत नखुलेको ठूलो परिमाणको रकम बरामद

९ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठूलो परिमाणको स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ करोड ६७ लाख ३३ हजार २ सय ३० रुपियाँसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० चापागाउँका ३२ वर्षीय...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एससीओ कप चेसमा नेपालको औसत प्रदर्शन

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा आयोजना गरेको एससिओ चेस बुधबार व्यक्तिगत तथा टिम विधाका...

सुश्रुतसँग इरानी आईएम पराजित

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता...

एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने...

नेपाली चेस टिमसँग युएई पराजित

काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु...
अर्थ

बागलुङमा १० करोड लगानीमा सुविधा सम्पन्न ‘होटल आँगन’ सञ्चालन

११ घन्टा अगाड
बागलुङ । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करीब १० करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

३ हपता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...