शुक्रवार, मङ्सिर ०४, २०८३
Friday, November 20th, 2026

कांग्रेसको प्रदेश कार्यसमितिको विधान टुंगियो, उपसभापति र महामन्त्रीमा महिला अनिवार्य

१२ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको बिधान टंगिएको छ । बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र विधान समितिका संयोजक तथा सदस्यहरुसहितको बैठकले प्रदेश कार्यसमितिको बिधानलाई अन्तिम रुप दिएको हो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरका अनुसार प्रदेश कार्यसमितिमा एक जना महिला उपसभापति र एक जना महिला महामन्त्री अनिर्वाय रहने गरि विधान परिमार्जन भएको छ ।...

सर्वोच्चमा आधिकारिकता विवाद विचाराधीन रहेका बेला गगन कांग्रेसलाई अध्यावधि नगर्न माग

काठमाडौं । गएको पुसमा तथाकथित विषेश महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको कार्यसमितिको अध्यावधि गर्न नहुने माग उठेको छ...

सुनसरी कांग्रेसको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित, संयोजक डा.कोइरालाले दिए बधाइ

इटहरी । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशनअन्तर्गत सुनसरी जिल्लाको अधिवेशनबाट सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । बुधबार सुनसरीमा सम्पन्न सम्पन्न अधिवेशनबाट श्रेष्ठ सभापतिमा...

गगनको २.० कांग्रेसका प्रिय मन्त्री नै मानव तस्करमा संलग्न, पत्नीलाई शरणार्थी बनाएर क्यानडा लुकाए

काठमाडौं । गगन थापाको कांग्रेस २.० का नेता समेत रहेका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपाने मानव तस्करीमा संलग्न रहेको खुलेको...
समाचार

इलाम कांग्रेसको जिल्ला सभापतिमा सोनाम छिरिङकाजी सर्वसम्मत निर्वाचित

१६ मिनेटutes अगाड
फिक्कल । नेपाली कांग्रेस इलामको जिल्ला अधिवेशनबाट सभापतिमा सोनाम छिरिङकाजी सर्वसममत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बिहीबार इलाममा सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा सोनाम छिरिङकाजीलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । दुई उपसभापतिमा कृष्ण श्रेष्ठ र नगेन्द्र बुढाथोकी, सहसचिवमा लक्ष्मण कार्की तथा सदस्यहरूमा नन्दकुमार...

कांग्रेसद्वारा लोकतान्त्रिक उद्योग वाणिज्य संघको अध्यक्षमा डा.थपलियालाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको अध्यक्षमा डा.रामशरण थपलियालाई मनोनयन गरेको छ । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक...

नेपाल तरुण दल पर्वतको अध्यक्षमा प्रकाश बाबा मनोनयन

काठमाडौं । नेपाल तरुण दल पर्वतको अध्यक्षमा प्रकाश फकामी मगर (बाबा प्रकाश) मनोनयन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले...

काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा महर्जन सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सभापतिमा जयकृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत महर्जन काठमाडौं कांग्रेसको...

वीरबहादुर बलायरद्वारा कांग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति समेत रहेका नेता वीरबहादुर बलायरले केन्द्रीय उपसभापति पदमा उम्मेदवारीको घोषणा गरेका छन् । मंसिर २१, २२...

गण्डकी प्रदेशका मन्त्री न्यौपानेद्वारा समाचारको खण्डन

काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले रिपब्लिका दैनिक डटकमा प्रकाशित समाचारको खण्डन गरेका छन् । बिहीबार मेलबाट...

आईजीपी प्रकरणबारेको सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधान कार्यालयद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि जारी गरिएको म्याद बुझ्न नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले अस्वीकार गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी)...
अपराध

ठूलो परिमाणको हेरोइनसहित भारतीय नागरिक पक्राउ

५ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब २२ करोड रुपियाँ मूल्य पर्ने साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ । प्रहरी टोलीले थाइल्यान्डबाट काठमाडौं आएका भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन् ।...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एससीओ कप चेसमा नेपालको औसत प्रदर्शन

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा आयोजना गरेको एससिओ चेस बुधबार व्यक्तिगत तथा टिम विधाका...

सुश्रुतसँग इरानी आईएम पराजित

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता...

एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने...

नेपाली चेस टिमसँग युएई पराजित

काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

४ हपता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

३ हपता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...