काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले आफूविरुद्ध केही समयदेखि निरन्तर भ्रामक समाचार प्रकाशन÷प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार प्रेस नोट जारी गरेर नेता खड्काले चरित्रहत्या गर्ने गरेर आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका हुन् । उनले भने, ‘मेरो बारेमा केही समयदेखि निरन्तर भ्रामक, कपोलकल्पित, चरित्रहत्या गर्ने तथा बदनाम गराउने उद्देश्यबाट मिडिया ट्रायल गरि समाचार सम्प्रेषण भैइरहेकोप्रति म आश्चर्यचकित छु...
काठमाडौं । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरुलाई कारबाही गर्ने धम्की दिएको छ । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली...
काठमाडौं । नेपाली कांग्रेसलाई गगन थापाले हाइज्याक गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरुले सम्पर्क कार्यालय स्थापना गरेका छन् । काठमाडौंको अनामनगरमा देउवा समूहका युवा नेताहरुले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा...