रोल्पा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस रोल्पाको जिल्ला अधिवेशनले सभापतिमा मानबहादुर खत्रीलाई सर्वसम्मत निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिमा मंगलबार रोल्पामा सम्पन्न जिल्ला अधिवेशनले खत्रीलाई सभापतिमा निर्वाचित गरेको नेता दुर्गा खड्काले बताए । अधिवेशनबाट उपसभापतिद्वयमा श्रीकुमारी घर्ती मगर र देबेन्द्र बोहरा, सचिवद्वयमा लीलाधर आचार्य र दुर्योधन राना तथा सह–सचिवद्वयमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत...
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ शोभा अधिकारीले पार्टीमा पूर्वप्रेमिकालाई निर्वाचित गरेर ल्याएको भन्दै नेतृत्वको आलोचना गरेकी छिन् । कांग्रेस नेतृ अधिकारीले गगन थापा नेतृत्वको बदलिएको...
भैरहवा । लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
काठमाडौं । सरकारद्वारा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माले आफ्नो विरोध गर्नेहरूलाई धम्कीको भाषा बोलेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध मासुभात...