शनिवार, जेठ ०२, २०८३
Friday, May 15th, 2026

शासक, राजा, महाराजाको जस्तै गगनको कर्सी

४ घन्टा अगाड

काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाको कुर्सी र आसनलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएका छन् । परिवर्तन र सुशासन लगायतको कुरा उठाएर सभापति बनेका थापाले आफू बस्ने कुर्सी शासक, राजा, महाराजाको जस्तो बनाएर राखेका छन् । सोही कुर्सीमा बसेर आफूलाई भेट्न आउनेहरुसँग भेट गर्ने गरेका छन् । परिवर्तन र सुधारका नाममा सभापति बनेका थापाको शैलीले उनलाई नै...

बालमन्दिरको जग्गा घोटालामा मुछिएका पोखरेल कांग्रेसको अनुशासन समितिबाट हटाइए

काठमाडौं । बालमन्दिरको जग्गा घोटाला प्रकरणमा मुछिएका सुवास पोखरेल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट हटाइएका छन् । समिति पुनर्गठन भएपछि विवादित छविका नेता पोखरेल भूमिगत...

तत्कालीन गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३...

डा.शेखर कोइरालाद्वारा कांग्रेसका १९ केन्द्रीय सदस्य मनोनयनको विरोध, गगनलाई शक्तिशाली झट्का

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले मनोनयन गरेको १९ जना केन्द्रीय सदस्य प्रकरणको विरोध गर्दै बृहत एकतामा ठेस पुगेको...
समाचार

४६ एसपीहरुको काज र सरुवा, काभ्रेबाट शाह हटाइए

३ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज र सरुवा भएको छ । शुक्रबार आईजीपी दानबहादुर कार्कीले एसपीहरूको सरुवा तथा काज गरेका हुन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणिन्द्र...

मन्त्री राणाद्वारा महावली हनुमानको ३६ फिट अग्लो शालिकको प्राणप्रस्तिस्थापन

चन्द्रौटा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले महावली हनुमानको पूर्णकदको शालिकको प्राणप्रतिस्थापन गरेका छन् । बुधबार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा...

कञ्चनपुर वितरण केन्द्रका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार...

लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अबरोध गर्ने र ऋण नतिर्नेलाई कारबाही गर्न आदेश

विराटनगर । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी...

इफ बट केही पनि छैन, नेताहरूलाई केही समय जिम्मेवारीमुक्त गराउँछु : गगन थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने चेतावनी दिएका...

विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिन्छ : सपना प्रधान

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने बताएकी छिन्...

सुकुम्बासीको तथ्याङ्क लिएर सरकारले राहतको रकम खाता खोलेर खातामै हालिदिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक महत्वपूर्ण कदम चालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...
अपराध

शैक्षिक परामर्श केन्द्रका नाममा ठगी गर्ने ६९ जना सञ्चालक पक्राउ

४ घन्टा अगाड
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । शुक्रबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा छापा हानेर...
कला

आईईसी डिजाइनर रनवे १५ मा १८ सेलिब्रेटीको प्रस्तुति

काठमाडौं । आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपाली लगायत नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा चर्चित १८ सेलिव्रिटीहरू एउटै स्टेजमा देखिने भएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ एक भब्य समारोहका साथ आयोजना हुन...
खेलकुद

भारतका राहुल अन्तर्राष्ट्रिय रापिड चेसको च्याम्पियन

चरीकोट । दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल...

शिखा एकेडेमीले जित्यो राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

कोहलपुर । बाँके, कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले कोहलपुरमा आयोजना...

दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

चरिकोट । दोलखा चेस होम, नेपालले छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको जनाएको छ । शुक्रबार चरिकोटमा पत्रकार सम्मेलन...

भारतलाई उछिन्दै नेपालले उचाल्यो सातौं एसियन सभात च्याम्पियनसिपको उपाधि

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

१ हप्ता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...