काठमाडौं । बालमन्दिरको जग्गा घोटाला प्रकरणमा मुछिएका सुवास पोखरेल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट हटाइएका छन् । समिति पुनर्गठन भएपछि विवादित छविका नेता पोखरेल भूमिगत सरह छन् । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारी जग्गा घोटालामा जोडिएका फाइलहरु कार्यान्वयनमा अगाडि बढेपछि कांग्रेस नेता पोखरेल भूमिगत सरह छन् । पोखरेल सार्वजनिक कार्यक्रमहरुमा देखिएका छैनन् । कथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई तहस नहस बनाउने भूमिकामा पोखरेलको पनि ठूलो...
काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले मनोनयन गरेको १९ जना केन्द्रीय सदस्य प्रकरणको विरोध गर्दै बृहत एकतामा ठेस पुगेको...
काठमाडौं । कथित विशेष महाधिवेशबाट आएको नेपाली कांग्रेसको नेतृत्वले १९ जना केन्द्रीय सदस्य मनानयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयबाट सोमबार जारी प्रेस विज्ञप्ति अनुसार...