बिहीवार, बैशाख २४, २०८३
Wednesday, May 6th, 2026

कांग्रेस नेता खड्कासँग गगन र विश्वद्वारा भेट

१४ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कासँग सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माले भेट गरेका छन् । बुधबार काठमाडौंको गल्फुटारस्थित नेता खड्काको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । कथित विशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि पार्टीलाई कसरी मलिाएर लैजाने भन्ने विषयमा छलफल भएको बुझिएको छ । नेता खड्कासँग थापा र शर्माले के के विषयमा कुराकानी गरेका हुन् केही भनिएको छैन । नेता खड्काले...

मनीषलाई तरुण दलको ‘टीके’ अध्यक्ष बनाउने तयारी, दिल समूहको समानान्तर कार्यसमिति आउने

काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेको नेतृत्वले भ्रातृ संस्थाहरू विघठन गरेर ‘टीके’ तदर्थ समिति बनाउन लागेको छ । निर्वाचन आयोग...

१५ सयभन्दा धेरै पद उडाउने झण्डै दुईतिहाइको सरकारले राष्ट्रपतिका भतिजाको पद बचाइदियो

काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरूसँगै १५ सयभन्दा धेरै राजनीतिक नियुक्ति खारेज हुँदा राष्ट्रपति रामचन्द्र पौडेलका भतिजा अनिलराज पौडेलको पद जोगिएको छ । सरकारले अध्यादेशमार्फत कुन–कुन...

ईन्टरपोलद्वारा पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा.आरजु राणाविरुद्ध ईन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरिदिएको छ । देउवा र डा.राणाबिरुद्ध सम्बद्ध कसूर नदेखिएको र...
समाचार

सांसदहरूको विद्युतीय हाजिरी हुने, बायामेट्रिकका लागि सूचना

६ घन्टा अगाड
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको विद्युतीय हाजिरी हुने भएको छ । बुधबार संघीय संसद सचिवालयले सूचना प्रकाशित गरेर विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिन आउन सांसदहरूलाई आग्रह गरेको छ । सांसदहरूले विगतमा हाजिरी गरेर बैठकमा बस्दै नबसेर जाने गरेको भनेर आलोचना हुने...

कांग्रेसको प्रतिष्ठानले सात प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात प्रदेशमा “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला” गर्ने निर्णय गरेको छ...

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, समानुपातिकको कति आवश्यकता ? स्थानीय तहलाई गैरदलीय बनाउन सुझाव

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरू र कानूनविद्हरूबाट सुझाव संकलन गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको...

बालेनलाई विजयी बनाएका झापा ५ का मतदाताहरू नै दुईतिहाइको सरकारविरुद्ध सडकमा उत्रिए

काठमाडौं । सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको विरोधमा झापा क्षेत्र नं. ५ का भूमिहीन सुकुमबासीहरूले प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं....

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार...

पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विवरण माग

काठमाडौं । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग...

अख्तियारद्वारा पुथा उत्तरगङ्गाका तत्कालीन हाकिम, जनप्रतिनिधि र कर्मचारीहरूविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहितका व्यक्तिहरूविरुद्ध करीव ११ लाख र...
अपराध

प्रहरीको विशेष टोली खटिएर रोयल कलिङगा क्यासिनोमा छापा

६ घन्टा अगाड
भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले संयुक्त रुपमा रोयल कलिङगा क्यासिनोमा छापामारेको छ । वैशाख २२ गते बुधबार राति ८ बजे संयुक्त प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० मा रहेको रोयल कलिङगा क्यासिनोमा छापामारेर १९ जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ...
कला

चार बालबालिकाले जिते ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को उपाधि

काठमाडौं । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष...
खेलकुद

भारतलाई उछिन्दै नेपालले उचाल्यो सातौं एसियन सभात च्याम्पियनसिपको उपाधि

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको...

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

२ हपता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...