काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका अधिकांश नेताहरुले गगन थापाका कारण समाप्त भएको भन्दै पार्टीलाई बचाउन साउन १५ गतेभित्र राष्ट्रिय सम्मेलनको माग गरेका छन् । मंगलबार काठमाडौंको चुनवेदीस्थित देउवा पक्षीय नेताहरुको सम्पर्क कार्यालयमा बसेको बैठकले आवश्यक पर्दा पार्टी विभाजन गर्न समेत तयार रहन आग्रह गरेका छन् । कथित विशेष महाधिवेशनबाट गगन थापाले कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा लगेको नेताहरुले बताएका छन् । मंगलबारको बैठकले साउन...
काठमाडौं । नेपाली कांग्रेसको नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले विशेष महाधिवेशन नगरेको बताउँदै सहयोगीहरुले सजिलै नछाड्ने चेतावनी दिएका छन् । शेरबहादुर...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ । मंगलबार काठमाडौं...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार विशेष कार्यक्रम गरेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो...