विदुर । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नुवाकोट जिल्लाको अधिवेशनको उद्घाटन गरेका छन् । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत नेता डा.महतले आइतबार विदुरमा आयोजित उद्घाटनसत्रलाई उद्घाटन गरेका हुन् । अधिवेशनमा नेताहरु कुन्दनराज काफ्ले, पूर्णबहादु तामाङ (कान्छाराम), गोपाल विश्वकर्मा, गुमानसिंह लामा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन गर्नुभन्दा अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नारावाजीसहित नगरपरिक्रमा गरेका थिए ।
भैरहवा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत आइतबार...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका नेता सूर्यबहादुर थापाले भेट गरेका छन् । आइतबार एमाले नेता थापाले देउवासँगको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका...
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको तेस्रो अधिवेशन भव्य समारोहका बीच उद्घाटन भएको छ । शनिबार पोखरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख...