बाजुरा । नेपाली कांग्रेस बाबजुराले पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ कसको भन्ने विवाद अझै टुंगिनसकेको जाएको छ । बुधबार बाजुरामा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा भ्रम नफैलाउन आग्रह गरेका हुन् । नेपाली कांग्रेस बाजुरा १५औँ महाधिवेशन तयारी समितिका संयोजक धनराज पण्डितले पार्टीको आधिकारिकता, नेतृत्व र चुनाव चिह्नसम्बन्धी कानूनी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कुनै पक्षले आफूलाई विजेता घोषणा...
कुश्मा । नेपाली कांग्रेस, पर्वत १५औँ महाधिवेशन निर्वाचन तयारीका जिल्ला संयोजक यामबहादुर मल्ल (रामकृष्ण) असोज २३ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढ्न आग्रह...
दमौली । शेरबहादुर देउवा पक्षीय नेताहरूले तनहुँमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति गठन गरेका छन् । मंगलबार दमौलीमा आयोजित भेलाबाट तनहुँ जिल्लामा अधिवेशन सम्पन्न...
इटहरी । तथाकथित विशेष महाधिवेशनवालाहरूको नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल भएको छ । मंगलबार भएको निर्वाचन...