कुश्मा । नेपाली कांग्रेस, पर्वत १५औँ महाधिवेशन निर्वाचन तयारीका जिल्ला संयोजक यामबहादुर मल्ल (रामकृष्ण) असोज २३ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढ्न आग्रह गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पर्वत कांग्रेसका शेरबहादुर देउवा पक्षीय संयोजक मल्लले भने, ‘विपद्, चाडपर्व तथा स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै मेरो संयोजकत्वमा रहेको नेपाली कांग्रेस पर्वत १५औँ महाधिवेशन निर्वाचन तयारी/समन्वय समितिको जिल्ला, क्षेत्रीय, पालिका तथा वडा तहका...
दमौली । शेरबहादुर देउवा पक्षीय नेताहरूले तनहुँमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति गठन गरेका छन् । मंगलबार दमौलीमा आयोजित भेलाबाट तनहुँ जिल्लामा अधिवेशन सम्पन्न...
इटहरी । तथाकथित विशेष महाधिवेशनवालाहरूको नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल भएको छ । मंगलबार भएको निर्वाचन...
चौतारा । तथाकथित विशेष महाधिवेशनवालाहरूबीच भाँडभैलो भएपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकको दुई वटै क्षेत्र र ४ वटा प्रदेश सभाको अधिवेशनको निर्वाचन बिथोलिएको छ । निर्वाचन अधिकृतले...