सोमवार, भाद्र २९, २०८३
Monday, September 14th, 2026

हामीले अर्को पार्टी बनाउँदै छैनौँ, कांग्रेस पार्टीकै अधिवेशन गर्दै छौँ : डा.महत

३३ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले आफूहरूले अर्को पार्टी बनाउन नलागेको भन्दै नेपाली कांग्रेसकै अधिवेशन गर्न लागेको बताएका छन् । सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले भने, ‘खाली यो रुख, रुख भनेको छ । हामीले अहिले अर्को पार्टी बनाउँदै छैनौँ । हामी नेपाली कांग्रेस पार्टीकै अधिवेशन गर्दै छौँ ।’ ‘त्यो कसले गर्दै छभने १४औँ अधिवेशनबाट गठन भएको, नर्वाचित भएको...

वार्ता बाहेक अर्को कुनै समाधान छैन, मूल बाटोमा हामी स्वागत गर्न चाहन्छौँ : संयोजक प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको बृहत एकताका लागि वार्ताभन्दा अर्को कुनै समाधन नरहेको बताएका छन् । सोमबार...

कांग्रेसका दुबै पक्षको महाधिवेशन रोक्न माग गरेर सर्वोच्च अदालतमा निवेदन, प्रशासनद्वारा दरपीठ

काठमाडौं । नेपाली कांग्रेस तथाथित विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षले गर्न लागेका अलग अलग १५औँ महाधिवेशन रोक्न माग गरिएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले...

देउवा पक्षीय नेताहरूद्वारा तीन समिति गठन, संयोजकहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय १५ औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तीन वटा समितिको संयोजकहरु मनोनयन गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी...
समाचार

अख्तियारद्वारा वन कार्यालयका शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ घन्ट अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ तह) भुवन पौडेलविरुद्ध घुस, रिसवत खाएको आरोपसहित आरोप पत्र दर्ता गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस लिइसकेको...

इन्द्र जात्रा पर्व मेलबर्नमा सेप्टेम्बर २६ मा मनाइने, सहभागी हुन आह्वान

मेलबर्न । अष्ट्रेलियाको मेलबनमा नेवा गुठी भक्टोरयाले इन्द्र जात्रा २०२६ कार्यक्रम गर्न लागेको छ । इन्द्र जात्रा येँया पुन्हि मेलबर्नमा शनिबार, २६ सेप्टेम्बर...

भीमफेदीमा त्रिभुवन राजपथ भासियो, आवागमन एकतर्फी सञ्चालन

भीमफेदी । मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथमा सडक भासिन जाँदा सवारी आवागमनमा कठिनाइ भएको छ । सोमबार भदौ २९ गते बिहान करीव पौने दश...

पर्वतमा देउवा पक्षीय नेताहरूको भेला, भदौ १५ मा अधिवेशन गर्न विभिन्न समितिहरू गठन

कुश्मा । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति, पर्वतले महाधिवेशनको तयारीका विषयमा भेलामा छलफल गरेको छ । आइतबार कुश्मामा नेपाली कांग्रेसका केन्द्रीय...

बेत्रावतीमा जडान गर्न भारतले दियो ७० मिटर लामो बेली ब्रिज

काठमाडौं । भारतले भोटेकोशी नदीको बाढीले क्षति पुगेको पुलमा आवत जावतमा सहजता होस् भनेर ७० मिटर लामो बेली ब्रिजको सामग्रीहरू नेपाललाई हस्तान्तरण गरेको...

वीरगञ्जमा छठ पूजा व्यवस्थापन समितिको अध्यक्षमा ठाकुर निर्वाचित

वीरगञ्ज । छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल परिसर वीरगञ्जको अध्यक्षमा नन्दु ठाकुर निर्वाचित भएका छन् । समितिको निर्वाचनमा ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई...

राजनीतिक आस्थाका आधारमा निर्माण व्यवसायीहरू विभाजित हुनु हुँदैन : कांग्रेस सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण व्यवसायीहरू राजनीतिक आस्थाका आधारमा विभाजित नभई व्यवसायिक हकहित र साझा मुद्दामा...
अपराध

सुर्खेत प्रहरीद्वारा स्वचालित पेस्तोलसहित दुई जनालाई पक्राउ

२ दिन अगाड
वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले दुई जनालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ । भदौ २२ गते पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० का भीमबहादुर शाही र आठबीस नगरपालिका वडा नं. ५ बस्ने वर्ष २७ को भुपेन्द्र शाही रहेको सुर्खेत प्रहरीका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा भाग लिन नेपाली महिला टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ४६औँ चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् । उज्वेकिस्तान प्रस्थान गर्ने...

विश्व सभात असट प्रतियोगितामा नेपालका बसिलले प्रतिस्पर्धा गर्ने

काठमाडौं । फ्रान्सको बुलंग शूर मेर शहरमा आज बिहीबारदेखि शुरु भएको ‘विश्व सभात असट प्रतियोगिता २०२६’ मा नेपालका बसिल त्वयानाले माईनस ८५...

गोर्खाली रग्बी क्लबको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपालको रग्बी क्षेत्रको चर्चित गोर्खाली रग्बी क्लबको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा गोर्खाली रग्बी क्लबका अध्यक्ष...

विश्व सभात च्याम्पियनशिपमा भाग लिन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौं । फ्रान्स हुन गैरहेको विश्व सभात असट च्याम्पियनशिपमा भाग लिन नेपालबाट दुई सदस्यीय टोली प्रस्थान गरेका छन् । विश्वभरका करीब ४५...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

२ दिन अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१२ मिनेटutes अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...