आइतवार, कार्तिक २९, २०८३
Sunday, November 15th, 2026

रुख चिन्ह किन्ने र वनको रुख काटेर बेच्नेलाई सर्लाही ४ मा स्वागत छ : अमरेशकुमार सिंह

२८ मिनेटutes अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले रुख चुनाव चिन्ह किन्ने र वनको रुख काटेर बेच्नेहरूलाई सर्लाहीमा स्वागत छभन्दै गगन थापा र सुरेन्द्रप्रसाद सिंहप्रति व्याङ्ग्य गरेका छन् । आइतबार नेता सिंहले सामाजिक सञ्जालमार्फत् रुख चुनाव चिन्ह किन्ने भनेर गगन थापा र वनको रुख काटेर बेच्ने भनेर सर्लाही कांग्रेसका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहप्रति लक्षित गरेर टिप्पणी गरेका हुन् । ‘रुख चुनाव...

गगनको ‘भण्डारखाल पर्व’मा परेका गुरुद्वारा डा.यादवसँग भेटवार्ता

जनकपुर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग भेटवार्ता गरेका छन् । गगन थापाको तथाकथित विशेष महाधिवेशनलाई साथ दिएका नेता घिमिरेले आइतबार जनकपुरस्थित...

अदालतमा मेरो विश्वास छ, १८ करोडको कुरा आएको छ, कसैले हाइज्याक गर्न सक्दैन : देउवा

जावलाखेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताउँदै १८ करोडको कुरा आएको बताएका छन्...

नवलपुरमा वीपीको सालिक तोडफोड, संयोजक डा.कोइरालाद्वारा घोर भर्त्सना, दोषीलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले जननायक वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घोर भर्त्सना...
समाचार

छठ पर्वले सामाजिक सद्भाव, एकता र समृद्धिको सन्देश दिन्छ : नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष गिरी

३ घन्टा अगाड
काठमाडौं । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष एवं युवा नेता अर्जुन गिरी ले छठ पर्व २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै गिरीले छठलाई आस्था, श्रद्धा, विश्वास र सामाजिक सद्भावको अनुपम पर्वका...

तथाकथित विशेष महाधिवेशनले गर्दा कांग्रेसको सिट संख्या खुम्चियो : डा.महत

नुवाकोट । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशनवालाहरू कै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन्...

इलाम कांग्रेसको अधिवेशन मंसिर ३ गते, डा.महतले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस ईलामले मंसिर ३ गते जिल्ला अविधेशन गर्ने निर्णय गरेको छ । शनिबार फिक्कल बजारमा बसेको नेपाली कांग्रेस १५औं नियमित...

तरुण दल र नेविसंघद्वारा वीपीको सालिक तोडफोड गर्नेलाई कारबाहीको माग

काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाको कडा शब्दमा निन्दा एवम् भर्त्सना गर्दै दोषीलाई कारबाहीको...

छिमेकीले दाङमा पट्रोल छर्किएर आगो लगाइदिँदा गम्भीर घाइते, कांग्रेस नेता चौधरीद्वारा उपचार र कारबाहीको माग

लमही । दाङमा सामान्य विवादका क्रममा एक व्यक्तिले अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा एक जना गम्भीर घाइते भएका छन् । दाङको राजपुर...

भ्रामक हर्कत भएपछि रास्वपा दाङका सभापति खनाल कानूनी कारबाहीमा जाने

लमही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङका जिल्ला सभापति किरण खनालले आफूविरुद्ध सामाजिक सञ्जालमा गतिविधि गर्नेहरूलाई कानूनी कारबाहीका लागि पहल गर्ने चेतावनी दिएका...

यादव तथाकथित विशेषवालातिर लागेपछि ढल्यो मधेश प्रदेश सरकार

जनकपुर । बहुमत जुटाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै...
अपराध

घोराहीमा बदलिएको २.० कांग्रेसका जिल्ला नेताको घरमा प्रहरी छापा, लाखौंसहित १७ जुवाडे पक्राउ

२० घन्टा अगाड
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बदलिएको कांग्रेस अर्थात् २.० कांग्रेसका नेता भुपबहादुर डाँगीको घरमा छापामारेर नगदसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको छ । दाङमा प्रहरीका अनुसार शनिबार घोराही उपमहानगरपालिकाका दुई स्थानमा छापारेर जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने...

नेपाली चेस टिमसँग युएई पराजित

काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु...

पाँचौँ मंकाः खलः चेसमा रुपेश जैसवाल विजयी

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा पाँचौँ नेपालभाषा मंकाः खलः यल खुला फिडे ब्लिट्ज...

सिलवालले जिते रापिड बुद्धिचालको उपाधि

काठमाडौं । काठमाडौं स्पोट्र्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालित केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

३ हपता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

२ हपता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...