काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय १५ औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तीन वटा समितिको संयोजकहरु मनोनयन गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गरेर प्रा डा कोइरालाले केन्द्रीय अनुशासन समिति, विधान मस्यौदा समिति र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजकहरू मनोनयन गरेका हुन् । विज्ञप्ति अनुसार केन्द्रीय अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिको संयोजक शिवप्रसाद हुमागाई र सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकमा...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको पछिल्लो गतिविधिका विषयमा समीक्षा गरेका छन् । सोमबार काठमाडौंको महाराजगञ्जस्थित देउवा निवासमा बसेको...
काठमाडौं । नेपाली कांग्रेस, बैतडीका चार जना पूर्व जिल्ला सभापतिहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले गर्न लागेको वडा अधिवेशन लगायतका गतिविधिमा सहभागी नहुन अपील गरेका छन्...
काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनले गठन गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् । तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वका स्वघोषित...