आइतवार, असार ०७, २०८३
Sunday, June 21st, 2026

प्रधानमन्त्री शाह पत्नी सविना र छोरीसहित भरतपुरमा

३ घन्टा अगाड

भरतपुर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नी पत्नी सविना काफ्ले र छोरीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन आइपुगेका छन् । आइतबार चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन हुन लागेको छ । महाधिवेशनमा भाग लिन शाह पत्नी र छोरीलाई साथमा लिएर भरतपुर आइपुगेका हुन् । प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेतासमेत हुन् । रास्वपाको आज आइतबारदेखि असार ९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन उनी आएका हुन्...

डेनमार्कमा प्रतिशोध राख्दै देवराजद्वारा कांग्रेसको आधिकारिक समितिलाई बेवास्ता, अबैधहरूको कीर्ते हर्कतले भाँडभैलो

कोपनहेगन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमणलाई लिएर नेपाली जनसम्पर्क समिति, डेनमार्क र पार्टी केन्द्रबीचको विवाद सतहमा आएको छ । जनसम्पर्क समिति, डेनमार्कले...

कांग्रेस विभाजनको डिलमा पुगेका बेला लोकतान्त्रिक वैदेशिक रोजगारको अध्यक्षमा गैरे निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस निकटका व्यवसायीहरूको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न अधिवेशनमा गैरेले आफ्नो प्रतिद्वन्द्वी...

राप्रपाको बैठकलाई शीर्ष नेताहरूद्वारा बहिस्कार, मंसिरमा महाधिवेशन प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठकलाई पूर्वअध्यक्षसहितका नेताहरूले बहिष्कार गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, डा...
समाचार

विप्लवलाई ठूलो धक्का, १२ केन्द्रीय नेताहरूद्वारा पार्टी परित्याग

१८ घन्टा अगाड
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)का १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् । महासचिव चन्दको कार्यशैलीको आलोचना गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण, एकता, पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन् । पार्टीभित्र बहसको माग गर्नेलाई निस्कासन गरेको भन्दै...

रवि र बालेनले सम्बोधन गर्ने, भरतपुरमा रास्वपाको महाधिवेशनको तयारी, उम्मेदवारी दिन शुल्क निर्धारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भोलि असार ७ गते आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । तीन दिनसम्म...

राप्तीका अध्यक्षको फेसबुकबाट कृषि कार्यक्रमको सूचना, पालिकाकै नाम छैन

मसुरिया । राप्ती गाउँपालिकासम्बन्धी कृषि कार्यक्रमको सूचना आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको विषय विवादमा परेको छ । स्थानीय तहबाट आधिकारिक रूपमा जारी हुनुपर्ने सूचना...

उदयपुरमा स्कुल बस दुर्घटना, १ को मृत्यु, ३० जना घाइते

गाइघाट । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने ३० जना घाइते भएका छन् । शनिबार उदयपुरगढी गाउँपालिका वडा नं....

बैतडीमा बस दुर्घटना, १ जनाको मृत्यु, १० यात्रु घाइते

दशरथचन्द । बैतडी जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने १० यात्रु घाइते भएका छन् । शुक्रबार दशरथचन्द नगरपालिका–४ साईलेकस्थित...

सरकार कानूनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानूनी राज्यको धज्जी उडाउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गरेको बताएका छन् । शुक्रबार...

बागमती सरकारद्वारा यातायात व्यवसायीलाई विशेष कर छुटको प्याकेज घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै व्यवसायीहरूका लागि विशेष कर छुटको प्याकेज घोषणा गरेको छ । बिहीबार...

विचार/ब्लग

कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?

कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
अपराध

काठमाडौंमा २२ लाखसहित तारालाल र होमबहादुर पक्राउ

२ दिन अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले स्रोत नखुलेको २२ लाख नगद सहित क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति ८ बजेको समयमा काठमाडौं महानगरपालिका– २ लाजिम्पाटमा क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले छापामारेको शुक्रबार जारी प्रेस...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...

राष्ट्रिय बुद्धिचालका ९ चरणका खेल सम्पन्न

दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौं । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन (पीएमडब्लुएस) सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके)ले जितेको छ । ललितपुरको कुपण्डोलस्थित द...
अर्थ

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

३ घन्टा अगाड
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...