सोमवार, भाद्र २९, २०८३
Monday, September 14th, 2026

देउवा पक्षीय नेताहरूको बैठक सम्पन्न, कांग्रेसबारे गम्भीर समीक्षा

५ घन्टा अगाड

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको पछिल्लो गतिविधिका विषयमा समीक्षा गरेका छन् । सोमबार काठमाडौंको महाराजगञ्जस्थित देउवा निवासमा बसेको नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्रको विवाद लगायतका विषयमा छलफल गरेको हो । नेता डा.प्रकाशशरण महतले भने, ‘अनौपचारिक समीक्षा गर्न बसेका हौँ । चार बजे सम्र्पक कार्यालयमा पत्रकार सम्मेलन छ ।’ देउवा पक्षीय नेताहरूले चार बजे चुनवेदीमा पत्रकार सम्मेलन आफ्नो धारणा सार्वजनिक...

बैतडी कांग्रेसका पूर्वसभापतिहरूद्वारा विशेषवालाको वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन अपील

काठमाडौं । नेपाली कांग्रेस, बैतडीका चार जना पूर्व जिल्ला सभापतिहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले गर्न लागेको वडा अधिवेशन लगायतका गतिविधिमा सहभागी नहुन अपील गरेका छन्...

गगनको बदलिएको २.० कांग्रेसको एक बिकेट गयो, ठगेर हिरासत बसेका संयोजकले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनले गठन गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् । तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वका स्वघोषित...

कांग्रेस संसदीय दलका उपनेता शाह र रास्वपाका सांसद सिंहबीच भेट

कृष्णनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहबीच भेटवार्ता भएको छ । शनिबार कपिलवस्तुको...
समाचार

इन्द्र जात्रा पर्व मेलबर्नमा सेप्टेम्बर २६ मा मनाइने, सहभागी हुन आह्वान

२८ मिनेटutes अगाड
मेलबर्न । अष्ट्रेलियाको मेलबनमा नेवा गुठी भक्टोरयाले इन्द्र जात्रा २०२६ कार्यक्रम गर्न लागेको छ । इन्द्र जात्रा येँया पुन्हि मेलबर्नमा शनिबार, २६ सेप्टेम्बर २०२६ मा अष्ट्रेलियन नेपालिज् मल्टिकल्चर सेन्टर, डिगर्स रेस्ट, भिक्टोरियामा हुनेछ । इन्द्र जात्रामा नेवा गुठी भिक्टोरिया अष्ट्रेलियाले पत्रकार सम्मेलन गरेर सबैलाई उपस्थित हुन आह्वान गरिएको मायाप्रसाद सुवालले...

भीमफेदीमा त्रिभुवन राजपथ भासियो, आवागमन एकतर्फी सञ्चालन

भीमफेदी । मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथमा सडक भासिन जाँदा सवारी आवागमनमा कठिनाइ भएको छ । सोमबार भदौ २९ गते बिहान करीव पौने दश...

पर्वतमा देउवा पक्षीय नेताहरूको भेला, भदौ १५ मा अधिवेशन गर्न विभिन्न समितिहरू गठन

कुश्मा । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति, पर्वतले महाधिवेशनको तयारीका विषयमा भेलामा छलफल गरेको छ । आइतबार कुश्मामा नेपाली कांग्रेसका केन्द्रीय...

बेत्रावतीमा जडान गर्न भारतले दियो ७० मिटर लामो बेली ब्रिज

काठमाडौं । भारतले भोटेकोशी नदीको बाढीले क्षति पुगेको पुलमा आवत जावतमा सहजता होस् भनेर ७० मिटर लामो बेली ब्रिजको सामग्रीहरू नेपाललाई हस्तान्तरण गरेको...

वीरगञ्जमा छठ पूजा व्यवस्थापन समितिको अध्यक्षमा ठाकुर निर्वाचित

वीरगञ्ज । छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल परिसर वीरगञ्जको अध्यक्षमा नन्दु ठाकुर निर्वाचित भएका छन् । समितिको निर्वाचनमा ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई...

राजनीतिक आस्थाका आधारमा निर्माण व्यवसायीहरू विभाजित हुनु हुँदैन : कांग्रेस सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण व्यवसायीहरू राजनीतिक आस्थाका आधारमा विभाजित नभई व्यवसायिक हकहित र साझा मुद्दामा...

टोखाको शिव मन्दिर क्षेत्रका नागरिकहरूको घरमा बग्न थाल्यो पानी, ट्याङकरको झञ्झट हट्यो

टंक पन्त काठमाडौं । केही बर्षदेखि निरन्तरजसो ट्यांकरबाट पानी किनेर खाँदै गरेका काठमाडौंको टोखा, शिवमन्दिर परिसर क्षेत्रका नागरिकका घरमा धारो बग्न थालेपछि स्थानीय...
अपराध

सुर्खेत प्रहरीद्वारा स्वचालित पेस्तोलसहित दुई जनालाई पक्राउ

२ दिन अगाड
वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले दुई जनालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ । भदौ २२ गते पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० का भीमबहादुर शाही र आठबीस नगरपालिका वडा नं. ५ बस्ने वर्ष २७ को भुपेन्द्र शाही रहेको सुर्खेत प्रहरीका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा भाग लिन नेपाली महिला टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ४६औँ चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् । उज्वेकिस्तान प्रस्थान गर्ने...

विश्व सभात असट प्रतियोगितामा नेपालका बसिलले प्रतिस्पर्धा गर्ने

काठमाडौं । फ्रान्सको बुलंग शूर मेर शहरमा आज बिहीबारदेखि शुरु भएको ‘विश्व सभात असट प्रतियोगिता २०२६’ मा नेपालका बसिल त्वयानाले माईनस ८५...

गोर्खाली रग्बी क्लबको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपालको रग्बी क्षेत्रको चर्चित गोर्खाली रग्बी क्लबको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा गोर्खाली रग्बी क्लबका अध्यक्ष...

विश्व सभात च्याम्पियनशिपमा भाग लिन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौं । फ्रान्स हुन गैरहेको विश्व सभात असट च्याम्पियनशिपमा भाग लिन नेपालबाट दुई सदस्यीय टोली प्रस्थान गरेका छन् । विश्वभरका करीब ४५...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

२ दिन अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

४ हपता अगाड
न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले निर्माण गरेको हो । विमानले न्युयोर्कको आकाशमा २७ मिनेटसम्म ब्याट्रीको...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...