मङ्गलवार, कार्तिक १७, २०८३
Tuesday, November 3rd, 2026

मंसिर २१ मै कांग्रेसको नियमित महाधिवेशन हुन्छ, उत्साहजनक उपस्थिति छ : डा.महत

३१ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन पक्षधरले पार्टीको विधि र विधानअनुसार नै १५औँ महाधिवेशन सम्पन्न हुने जनाएका छन् । मंगलबार काठमाडौंको चुनदेवीमा पत्रकार सम्मेलन गर्दै नेता डा.प्रकाशशरण महतले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाकारी दिए । डा.महतले हालसम्म ६ सय १८ वटा पालिकामा अधिवेशन सम्पन्न भइसकेको बताए । २ सय २८ ठाउँमा प्रदेश सभा निर्वाचन क्षेत्र...

विशेषवालाले कांग्रेसको आधिकारिकता पाउन १८ करोडको डिलबारे निष्पक्ष छानबिन गर्न देउवा पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत् सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । मंगलबार...

गगनद्वारा कांग्रेसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट सेटिङमा हाइज्याक भएको छ : जीतजंग बस्नेत

जावलखेल । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले नियमित महाधिवेशनलाई संघर्षको महाधिवेशन भनेर टिप्पणी गरेका छन् । १५औं नियमित महाधिवेशन अन्तर्गत मंगलबार नेपाली कांग्रेस ललितपुर क्षेत्र...

अख्तियारद्वारा अर्को शक्तिशाली र ठूलो भ्रष्टाचार काण्डको मुद्दा दायर, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसहित ९७ जना डामिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा.मीनेन्द्र रिजालसहित ९७...
समाचार

नेपलाका लागि भारतीय नवनियुक्त राजदूत दलेला काठमाडौं आइपुगे

४ घन्टा अगाड
काठमाडौं । नेपालका लागि भारतीय नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आएका छन् । मंगलबार राजदूत दलेला काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूतावासका उच्च तहका कर्मचारीहरूले स्वागत गरेका छन् । दलेलाले नेपालका लागि भारतका नयाँ राजदूतको जिम्मेवारी सम्हाल्ने छन् । राजदूत दलेलालाई विमानस्थलमा नेपालका परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू...

पाल्पा कांग्रेसका दुवै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन, देउवा पक्षको राम्रो संगठन निर्माण

तानसेन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लागेको छ । पाल्पा क्षेत्र नं....

बागलुङ कांग्रेसको अधिवेशन मंसिर २ गते, देउवा र प्रा.डा.कोइरालाले सम्बोधन गर्ने

बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बागलुङको जिल्ला अधिवेशन मंसिर २ गते निर्णय भएको छ । सोमबार महाधिवेशन तयारी...

घुसको ३३ लाखसहित मध्यपुर ठिमी नगरपालिकाका अधिकृत घिमिरे पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुसको ३३ लाख रुपियाँसहित पक्राउ गरेको छ ।...

मलाई सभापतिमा निर्वाचित र दाङ कांग्रेसको अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद : सभापति शर्मा

घोराही । नेपाली कांग्रेस दाङका सभापति गोपालराज शर्माले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् । सोमबार घोराहीमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन...

नेपाल तरुण दलको मुख्यसचिवमा निशान लामा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको मुख्यसचिवमा निशान लामा नियुक्त भएका छन् । तरुण दलको केन्द्रीय कार्यालयको कार्यसम्पादन लगायतका गतिविधि गर्नका लागि निशान लामालाई...

मालपोतका नायसुब्बाको साढे १५ करोडको सम्पत्ति, झण्डै १० करोडको स्रोत खुलेन, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन नायसुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको...
अपराध

युवतीको अश्लील भिडियो बनाइ सेयर गर्ने न्यौपाने काठमाडौंबाट पक्राउ

११ घन्टा अगाड
मान्मा । जिल्ला प्रहरी कार्यालय, कालीकोटले युवतीको अश्लील भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा खगेन्द्रप्रसाद न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ । न्यौपानेलाई बिद्युतीय कारोवार अन्तर्गत कसूर मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको कालीकोट प्रहरीका प्रहरी निरीक्षक बरमा यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पीडित युवतीको जाहेरीले कालीकोट जिल्लाको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

१ हप्ता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

४ दिन अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...