मङ्गलवार, जेठ ०५, २०८३
Tuesday, May 19th, 2026

कांग्रेसलाई एकताबद्ध बनाउन देउवा पक्षीय नेताहरुद्वारा सम्पर्क कार्यालय स्थापना

२ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसलाई गगन थापाले हाइज्याक गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरुले सम्पर्क कार्यालय स्थापना गरेका छन् । काठमाडौंको अनामनगरमा देउवा समूहका युवा नेताहरुले सम्पर्क कार्यालय स्थापना गरेका हुन् । उनीहरुले नेपाली कांग्रेसमा एकता र पार्टीलाई बचाउन भन्दै सम्पर्क कार्यालय स्थापना गरेको जनाएका छन् । नेताहरू जीतजंग बस्नेत, गुरु बराल, जीतबहादुर शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय स्थापना भएको छ । नेपाली...

विदेशी महिलालाई गर्भवती बनाउने रास्वपाका सांसदबारे संसदमा उठ्यो कुरा, महिलाको बिचल्ली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा...

पूर्वप्रधानमन्त्री देउवाले न्यायका लागि अदालतको ढोका ढकढकाए, कारण देखाउ अदोश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण कसूरमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।...

बालेन सरकारविरुद्ध भूमिहीन, सुकुम्वासीको शक्तिशाली प्रदर्शन

बुटवल । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न माग गरेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार बुटवलमा भूमिहीन, सुकुम्वासी...
समाचार

मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई भैरहवामा ट्राफिक प्रहरीद्वारा कारबाही

१ घन्ट अगाड
भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो...

आईजीपी कार्कीसँग एपीजीको टोलीद्वारा भेट, नेपाललाई ग्रे लिस्टबाट निकाल्नेबारे छलफल

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अफ मनी लान्ड्रिङ (एपीजी)का उपकार्यकारी सचिव डेभिड श्यानन तथा पोलिसी अफिसर कियाह ससलले...

नदी किनारबाट हटाएकालाई सरकारले पैसा दिने

काठमाडौं । रास्वपाको झण्डै दुईतिहाइको सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ...

सबैभन्दा सुरक्षित र भरपर्दो कारागारबाट सपना फरार

काठमाडौं । केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारामा जन्मकैदको सजायमा रहेकी महिला फरार भएकी छिन् । शनिबार बिहान १ बजेतिर फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी...

कथित विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बन्यो : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डपको कथित विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको बताएका छन् । शनिबार नेपाली...

कांग्रेसका लागि गगनको अभिव्यक्ति र गतिविधि आपत्तिजनक : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित...

४६ एसपीहरुको काज र सरुवा, काभ्रेबाट शाह हटाइए

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज र सरुवा भएको छ । शुक्रबार आईजीपी दानबहादुर कार्कीले एसपीहरूको सरुवा तथा काज...
अपराध

बीस वर्षीया पत्नीको हत्यो अभियोगमा पति पक्राउ

३ दिन अगाड
बागचौर । सल्यान जिल्लामा पत्नीको हत्या गरेको अभियोगमा प्रहरीले बागचौर नगरपालिका–५, चिलडाँले निवासी २४ वर्षीय शंकर बादीलाई पक्राउ गरेको छ । वैशाख १४ गते राति खाना खाएर सुतेकी २० वर्षीया सरिता बादी भोलिपल्ट बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि माइती पक्षले श्रीमान् शंकर बादीमाथि हत्या गरेको...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप हुने

भक्तपुर । तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ...

पुलिस क्लवले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

बुटवल । नेपाल पुलिस क्लवले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ । शनिबार बुटवलमा भएको फाइनल खेलमा संकटा फुटबल...

दोलखा चेसमा रसिया पहिलो, पुछारमा नेपाल

चरीकोट । छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस स्पर्धाका उच्च वरीयता खेलाडी किरियाकोभ पेटले अपराजित रहँदै उपाधि आफ्नो नाम गरेका छन् ।...

भारतका राहुल अन्तर्राष्ट्रिय रापिड चेसको च्याम्पियन

चरीकोट । दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

२ हपता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...