बुटवल । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न माग गरेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार बुटवलमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले झण्डै दुईतिहाइको सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द गर्न माग गरेका छन् । डोजर लगाउने कार्य बन्द नगरिए सरकारको दिनगन्ती शुरु हुने चेतावनी उनीहरुले दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत उन्मुख भएको बताएका छन् । आइतबार काठमाडौंमा स्कुल...
काठमाडौं । कथित विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको नेतृत्वले नवीकरण भइसकेको क्रियाशील सदस्यतालाई अध्यावधिको नाममा विधान र विधि विपरीतका कार्य गरेपछि शेरबहादुर देउवा पक्षीय युवा...
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शेरबहादुर देउवा पक्षीय नेताहरु...