बिहीवार, कार्तिक ०५, २०८३
Thursday, October 22nd, 2026

आईजीपी कार्कीद्वारा प्रहरी कर्मचारीहरूलाई दशैंको टीका प्रदान

३२ मिनेटutes अगाड

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बडा दशैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिएका हुन् । उनले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले...

देउवाद्वारा पशुपतिनाथ र गृह्येश्वरी माताको दर्शन

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेका छन् । फूलपातीको दिन देउवाले पशुपतिनाथ मन्दिरमा...

धर्मनिरपेक्षताको अर्थ सनातन धर्ममाथि मात्रै प्रहार गर्नु होइन, मासु सबैले खान्छन्, समान व्यहार हुनुपर्छ : कांग्रेस नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले धर्मनिरपेक्षताको अर्थ सनातन धर्ममाथि मात्रै प्रहार गर्नु होइन भनेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् नेता थापाले दशैँको...

काण्डैकाण्डमा मुछिएकी आनीलाई लुम्बिनीको उपाध्यक्ष बनाएर सरकार चुक्यो, धमाका बिरोध शुरु

काठमाडौं । झण्डै दुईतिहाइको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छविकी गायिका तथा भिक्षुणी आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि आलोचनाहरू भइरहेको छ । संस्कृति, पर्यटन...
समाचार

प्रहरीद्वारा संचालित निःशुल्क बस सेवाबाट १४ सय लाभान्वित

१५ मिनेटutes अगाड
काठमाडौं । नेपाल प्रहरीले बडा दशैंको अवसरमा काठमाडौं उपत्यकामा संचालन गरेको निःशुल्क बस सेवाबाट कुल १ हजार ४०६ जना सर्वसाधारणहरू लाभान्वित भएका छन् । जसमध्ये कात्तिक ३ गते ५ सय १० जना र कात्तिक ४ गते ८ सय ९६ जना निःशुल्क बस सेवाबाट लाभान्वित भएका हुन् । उनीहरू मध्ये ६...

लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका–१...

हेडक्वाटरमा आईजीपी कार्कीबाट बडा दशैं मौलो पूजा सम्पन्न

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बडा दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना...

देउवा पक्षकी खम्बा डबल विषयमा मास्टर गरेकी कांग्रेस नेतृ शाही

काठमाडौं । नेपाली कांग्रेस, कालीकोटकी युवा नेतृ कमलासिंह शाही पार्टीको सक्रिय राजनीतिमा छिन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेर...

कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका संयोजक सिटौलाद्वारा कार्यसमिति गठन

काठमाडौं । नेपाली कांग्रेस निटकको नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजक प्रमोद सिटौलाले २१ सदस्यीय कार्यसमिति गठन गरेका छन् । शेरबहादुर देउवा...

डेनमार्कमा अधिवेशन गर्न सभापति बस्नेतलाई कांग्रेस संयोजक प्रा.डा.कोइरालाद्वारा निर्देशनसहित पत्र प्रदान

काठमाडौं । नेपाली कांग्रेस १५औं तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति डेनमार्कको सभापति यादव बस्नेतलाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्...

नेपाली जनसम्पर्क समिति जर्मनीको अधिवेशन गर्न कांग्रेसद्वारा सभापति खड्कालाई पत्रसहित निर्देशन

काठमाडौं । नेपाली कांग्रेस १५औं तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति जर्मनीको सभापति शिखर खड्कालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्...
अपराध

लागूऔषध सहित ६ जना पक्राउ

६ मिनेटutes अगाड
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाहरूबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...
अर्थ

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

१ हप्ता अगाड
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...