बिहीवार, बैशाख १७, २०८३
Thursday, April 30th, 2026

देउवासहितका नेताहरूको धैर्यताले पार्टी विभाजन रोक्न सकिए पनि विभाजित मन जोड्न सकिएन

२३ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासहितका अन्य नेताहरूको धैर्यताले पार्टी विभाजन हुनबाट बचेको देउवा पक्षका नेताहरूको बैठकले निष्कर्ष निकालेको छ । काठमाडौंमा वैशाख १५ र १६ गते दुई दिन बसेको देउवा पक्षीय नेताहरूको बैठकपछि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा तत्कालीन सभापति देउवासहितका नेताहरूका सहनशीलताले पार्टी विभाजन नभए पनि मन जोडिन नसकेको बताएका छन् । खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ,...

तत्कालीन महामन्त्रीहरूको जिद्धीले कांग्रेसलाई कम्जोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुग्यो : देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी, सदस्यहरू लगायतको बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका कारण पार्टी अहिलेको कमजोर...

निर्वाचनमा तथाकथित विशेष महाधिवेशन गर्नु, गराउनु नै वर्तमान विवादको कारण : देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति एवम् नेता पूर्णबहादुर खड्काले निर्वाचनको पूर्वसन्ध्यामा तथाकथित विशेष महाधिवेशन गराउनु नै वर्तमान विवादको मुख्य जड भएको बताएका छन्...

सुशीला सरकारले नियुक्त गरेका दीपकद्वारा आफू बस्ने घरमा वास्तु मिलाउन लुम्बिनीको लाखौँ रुपियाँ खर्च

काठमाडौं । सुशीला कार्की सरकारले नियुक्त गरेका लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले पदको दुरुपयोग गरेर करीव लाखौं रुपियाँ खर्च गरेर वास्तु मर्मत गरेको...
समाचार

प्रधानमन्त्रीको सचिवालयबाट दिइयो अध्यादेशहरूमा रहेका प्राबधानबारे जानकारी, धेरै नियुक्तिहरू खारेज हुने

२१ घन्टा अगाड
काठमाडौं । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद्बाट वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहकी...

जरा अभियान भनेको जंगली राँगो हो, विशेषले लोकतन्त्र र कांग्रेस सखाप बनायो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले विशेष महाधिवेशनवालाहरूको जरा अभियान भनेको जंगली राँगो रहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा निवर्तमान...

विकल र एलिनाविरुद्ध ६२ करोड ६५ को मनी लाउन्डरिङको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) प्रकरणमा विकल पौडेल दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको...

अख्तियारद्वारा रुपन्देहीका तत्कालीन मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले विशेष अदालत, काठमाडौंमा मालपोत...

पत्रकार महासंघले दुईतिहाइको सरकारविरुद्ध देशव्यापी दवावमूलक अभियान चलाउने

काठमाडौं । नेपाल पत्रकार महासंघले दुईतिहाइको सरकारविरुद्ध देशव्यापी दवावमूलक अभियान चलाउने जनाएको छ । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाईमात्र दिने प्रधानमन्त्री तथा...

प्रतिशोधले कांग्रेसलाई ठूलो क्षति गर्छ, दुबै पक्षलाई मिलाएर जानु बुद्धिमानी हुन्छ : नेता मल्ल

काठमाडौं । नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पार्टीभित्रको विवाद र प्रतिशोधले कांग्रेसलाई ठूलो क्षति पुग्ने बताएका छन् । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर...

राम्रो काम गरेर दुई वर्षभित्र धानखोला–लमही सडकखण्ड हस्तान्तरण गर्न आतुर छौँ : सौरभ शर्मा

मसुरिया । शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले दुई वर्षभित्र मापदण्डअनुसारको सडक निर्माण गरेर हस्तान्तरण गरिने बताएका छन् । बुधबार एमसीए–नेपालले पूर्व–पश्चिम महेन्द्र...
अपराध

ब्यूरोको टोलीद्वारा बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ

३ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले एमडीएमए सिन्थेटिक ड्रग जस्तो देखिने पदार्थ २०८ ग्राम २०० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार लागुऔषधसहित नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ ठेगाना भएका वर्ष ३३ का इस्तकार हुसैन र नवलपरासीको बर्दघाट नगरपालिका...
कला

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । यसअघि...
खेलकुद

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...

रिगल हेटौंडा परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

वीरगञ्ज । रिगल हेटाँैडा एन्फा मकवानपुरले पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको चौथो दिनको खेलमा...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

७ दिन अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...