मङ्गलवार, बैशाख १५, २०८३
Tuesday, April 28th, 2026

कांग्रेसका पूर्व कार्यबाहक सभापति खड्कासँग दलका नेता आङ्देम्बेद्वारा भेट

४१ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार काठमाडौंस्थित निवासमा भेट्न आएका संसदीय दलका नेता आङदेम्बेलाई खड्काले बधाई दिएका हुन् । उनले आङदेम्बेलाई कार्यकालको शुभकामना दिएका छन् । कांग्रेस नेता खड्काले भने, ‘निवर्तमान सह–महामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र÷भाई मा.भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनु भएकोमा...

ठेकेदार पृष्ठभूमिका आचार्यलाई नेता बनाउन नसकेपछि गगनले सिटौलालाई फालेर बदला लिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा आफ्नो मान्छेलाई बनाउन असफल भएपछि आत्तिएका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाउन मिडिया...

आङ्देम्बे कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत, सबै नेताहरू एकातिर भएपछि गगनलाई झट्का

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा समानुपातिक सांसद भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको...

विवादास्पद गतिविधि गर्ने सांसदद्वय सुनार र पोखरेलको सभापति लामिछानेद्वारा बचाउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विवादित अभिव्यक्ति दिने सांसदद्वय विश्वराज पोखरेल र खगेन्द्र सुनारको बचाउ गरेका छन् । सोमबार काठमाडौंमा पत्रकारहरूसँग...
समाचार

काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप, पत्रकारलाई फौजदारी अभियोग, महासंघको आपत्ति

१३ घन्टा अगाड
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारलाई बेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार बासुदेव धामी (विमल)लाई साइबर अपराधसम्बन्धी मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । सोमबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरेर धामीले सञ्चालन गरेको पश्चिम समाचार दैनिक...

विभागद्वारा तीन म्यानपावर कम्पनीहरूलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले नियमविपरीत कार्य गरेको आरोपमा तीनवटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा एसोसिएट वेलकम इन्टरनेसनल प्रा.लि., मास...

सरकारद्वारा पौडेललाई सशस्त्र प्रहरीको आईजीपीमा बढुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई बढुवा...

अख्तियारद्वारा सरकारी कर्मचारी चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको...

२१ वर्षदेखि सञ्चालित सरस्वती आधारभूत विद्यालयको घटनाप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको सरकारले वैकल्पिक योजना विनै विद्यालय भत्काउने कार्यलाई आपत्तिजनक रुपमा लिएको जनाएको...

डोजर लगाएर हटाइएका सुकुम्बासी र भूमिहीनको दैनिक गुजाराप्रति कांग्रेस नेता गुरुङको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले नदी किनाराबाट हटाइएका सुकुम्बासी र भूमिहीनहरूका लागि औषधि, गास र आवासको व्यवस्था गर्न आग्रह गरेका छन्...

नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्य यथावत

काठमाडौं । सरकारले आज (आइतबार) पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ ।...
अपराध

ब्यूरोको टोलीद्वारा बिराटनगरमा खैरो हेरोईनसहित २ जना पक्राउ

१९ मिनेटutes अगाड
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले खैरो हेरोईन १ सय ९१ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका वडा नं. ९ पतञ्जलि रोडबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुई व्यक्तिविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम...
कला

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । यसअघि...
खेलकुद

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...

रिगल हेटौंडा परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

वीरगञ्ज । रिगल हेटाँैडा एन्फा मकवानपुरले पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको चौथो दिनको खेलमा...

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

जावलाखेल । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरूबारे विभिन्न निर्णयहरू गरेको छ । महासंघले वैशाख १६...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

५ दिन अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...