सोमवार, बैशाख १४, २०८३
Monday, April 27th, 2026

नेता चयनमा सानेपाबाट कांग्रेस संसदीय दलको सार्वभौम अधिकारमाथि हस्तक्षेप भयो : खड्का

४ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको ढिलाइ र हस्तक्षेपप्रति बिरोध जनाएका छन् । सामाजिक सञ्जालमार्फत नेता खड्काले कांग्रेसको नेतृत्वेले संसदीय दलको नेता चयनमा दलको सार्वभौम अधिकारमाथि हस्तक्षप गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योलले दलको सार्भभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम हो ।’ ‘यो कार्य तत्काल बन्द गरियोस्...

कांग्रेस बलियो बनाउन देउवा समूहको दुई दिने भेला, ७७ जिल्ला जाने, त्यसपछि राष्ट्रिय भेला

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरू, जिल्ला सभापतिहरू लगायतको भेला बोलाएका छन् । खड्काले वैशाख १५ र १६ गते...

डा.शेखर कोइरालाद्वारा बुद्धिजीवी, विश्लेषक, कानून व्यवसायी, पत्रकारहरूसँग छलफल, गगनको भूमिका गतिलो भएन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेर रायसुझाव लिएका छन् । आइतबार काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा डा.कोइरालाले आफू...

रास्वपाका सांसदद्वय पोखरेल र सुनारका काण्डपछि बुर्लाकोटीको छाता काण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री समेत रहेका सांसद कविन्द्र बुर्लाकोटीलाई एकजना व्यक्तिले मञ्चको सोफामा बसेका बेला पछाडिबाट छाता ओढाइदिएको तस्बिर र भिडियो सामाजिक...
समाचार

डोजर लगाएर हटाइएका सुकुम्बासी र भूमिहीनको दैनिक गुजाराप्रति कांग्रेस नेता गुरुङको चिन्ता

१६ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले नदी किनाराबाट हटाइएका सुकुम्बासी र भूमिहीनहरूका लागि औषधि, गास र आवासको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार नेता गुरुङले भने, ‘नेपाल सरकारले उहाँहरूको लागि जग्गाको प्रबन्ध गर्नु पर्छ । नेपाल सरकारले निजी क्षेत्र, उद्योगपति, बैंकर र व्यवसायीहरूसँग समन्वय गरेर उहाँहरूको आवासको निर्माण,...

नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्य यथावत

काठमाडौं । सरकारले आज (आइतबार) पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ ।...

बागमती नदी किनारबाट उद्धार गरिएका १ हजारलाई होटल व्यवसायीहरूले निःशुल्क आवास उपलब्ध गराउने

काठमाडौं । होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष टी.आर.भण्डारी (शंकर)ले थापाथली लगायतका जोखिमयुक्त विभिन्न स्थानबाट उद्धार गरिएका करीव १ हजार नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित...

डीआईजी ६ र एसएसपी ७ पदमा बढुवाका लागि सिफारिस

काठमाडौं । बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक)लाई डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार समितिले...

सिमानामा १० हजारसम्मको भन्सार लिनु हुँदैन, जनताको पक्षमा भिड्न तयार छु : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले नेपाल–भारत सिमानाका जनतालाई रु.१० हजारसम्मको सामगी आयात गर्न दिनुपर्ने माग गरेका छन्...

बागमती प्रदेश सरकारद्वारा सबै कर्मचारीहरूलाई बिद्युतीय हाजिरी गर्न निर्देशन, विवरण पठाउनुपर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले कर्मचारीहरूको विद्युतीय हाजिरीको व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको छ । शुक्रबार मुख्यमन्त्री तथामपन्त्रिपरिषद्को कार्यालय, हेटौँडाले बागमती प्रदेशका सबै...

सरकारले शुरु गरेको काम सुकुम्वासी, भूमिहीनको उज्ज्वल भविष्यका लागि हो : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले सरकारले शुरु गरेको अभियान सुकुम्वासी, भूमिहीनको व्यवस्थापनका लागि रहेको जनाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना प्रकाशित...
अपराध

लागुऔषध ब्यूरोद्वारा काठमाडौंमा गोली हानेर जिम्बालाई पक्राउ

३ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गोली प्रहार गरेर काठमाडौंमा ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार शंखरापुर नगरपालिका वडा नं. ५ सालीनदीस्थित खोला किनारको खेतमा ४ जना पुरुष व्यक्तिहरू शंकास्पद गतिविधि गरिहेको अवस्थामा ब्यूरोको टोलीले नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा मकवानपुरको बकैया गाउँपालिका वडा नं....
कला

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । यसअघि...
खेलकुद

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...

रिगल हेटौंडा परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

वीरगञ्ज । रिगल हेटाँैडा एन्फा मकवानपुरले पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको चौथो दिनको खेलमा...

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

जावलाखेल । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरूबारे विभिन्न निर्णयहरू गरेको छ । महासंघले वैशाख १६...

सातदोबाटोस्थित पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालन

जावलाखेल । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालनमा आएको छ । पौडी पोखरीलाई बुधबार वैशाख...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

४ दिन अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...