मङ्गलवार, आश्विन २०, २०८३
Monday, October 5th, 2026

महाधिवेशन प्रतिनिधिमा गगनका ससुराहरू रातारात निर्वाचित, सहयोगी मुडभरी पनि निर्वाचित

४ घन्टा अगाड

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगन थापाका ससुराद्वय अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । आइतबार नुवाकोट क्षेत्र नं. २ (२)को मतगणनामा मत पत्रमा हस्ताक्षर नरहेको तथा फरक रंगका मतपत्र देखिएको, आर्थिक चलखेल भएको भन्दै अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसीले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा सोमबार नै उजुरी दिएका थिए । उजुरीपछि समितिका सदस्य...

बालेन सरकारद्वारा अहिलेसम्म ५७३७ लालपुर्जा बितरण, नयाँ दलका सभापतिलाई फेरि ठूलो झट्का

काठमाडौं । वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै लेखेको थियो “पहिले आवाद भएपछि पर्ती रहन गएको जग्गा...

बदलिएको २.० कांग्रेसको नयाँ कर्तुत्, २८१ को जम्बो केन्द्रीय समिति, सहमहामन्त्री नै १४ जना

काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापाले आफ्ना नेताहरूलाई व्यवस्थान गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएका छन् । सोमबार काठमाडौंको...

आफ्नै रोल्पा सम्हाल्न नसकेका अमरसिंह महामन्त्रीका उम्मेदवार, देउवा पक्षद्वारा जिल्ला कब्जा, धमाधम वडा अधिवेशन

सुनिलस्मृति । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले रोल्पा जिल्लामा धमाधम नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू गरिरहेका छन् । सोमबारसम्म रोल्पाका अधिकांश वडाहरूमा...
समाचार

गृह मन्त्रालयद्वारा एआईजी दाहाल निलम्बित, जाँचबुझको प्रतिवेदनपछि थप एक्सन लिने

३ घन्टा अगाड
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटसम्बन्धी आरोपमा निलम्बन गरेको छ । गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले पदीय आचरणविपरीत कार्य गरेको भन्ने सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि त्यस विषयमा छानबिन अघि बढाइएको...

देउखुरीमा अटो र बस ठोक्किएर दुर्घटना, प्यूठानका दुई जनाको मृत्यु

लमही । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका–५ हातिखाल...

अख्तियारद्वारा रंगेहात पक्राउ परेका विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र इटहरीमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । सोमबार अख्तियारले...

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित विभिन्न स्थानमा जुवा तासे खेलिरहेको अवस्थामा २० जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी...

हाइटेराद्वारा नेपाल प्रहरीलाई विभिन्न उपकरणहरू हस्तान्तरण

काठमाडौं । हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई हाइटेरा पीओसी पीफिफ्टी प्रोडिभाइस २० थान, बडी वर्न क्यामेरा २५ थान, हाइटेरा ई प्याक युनिट...

आईजीपी कार्की पतंजलि योगपीठको योग शिविरमा सहभागी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पतंजलि योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित योग शिविरमा सहभागी भएका छन् । सोमबार...

देउवा पक्षद्वारा गोदावरी–१२ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, महिला वडा सभापति निर्वाचित

गोदावरी । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार...
अपराध

सेनाका मेजर बलत्कार अभियोगको जाहेरीपछि काठमाडौंबाट पक्राउ

५ घन्टा अगाड
काठमाडौं । नेपाली सेनाका मेजर अनिलबहादुर बस्नेतलाई बलात्कार मुद्दाको अभियोगमा पक्राउ परेका छन् । एकसाता अगाडि प्रहरी वृत्त दरबारमार्गले मेजर बस्नेतलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी दानबहादुर थापाले घटना असोज ३ गतेको रहेको भन्दै पक्राउ परेका बस्नेत नेपाली सेनाको मेजर भन्ने रहे पनि आधिकारिकताका...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...