विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरंकुशता शुरु भएको बताएका छन् । आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षका नेताहरुको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले भने, ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि भएको हो । अहिले देशैभरि वडाका सभापतिहरुलाई मौखिक रुपमा हटाउने काम भएको छ । के को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो...
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालमा डर र तर्साउने राजनीतिक संस्कृतिको अन्त्य गर्न कांग्रेसले अग्रसर हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा शेरबहादुर देउवा...
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् । आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर...
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र बढ्दो विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षका नेताहरुको...