आइतवार, मङ्सिर ०६, २०८३
Sunday, November 22nd, 2026

गण्डकी कांग्रेसको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित, पदाधिकारीहरु पछि मनोनयन गरिने

३८ मिनेटutes अगाड

पोखरा । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशनबाट सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा गण्डकी प्रदेशको अधिवेशन सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । अधिवेशनलाई संयोजक प्रा.डा.शशांक कोइरालासहितका नेताहरुले सम्बोधन गरेका थिए । निर्वाचन समितिका अनुसार नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । अविधेशनपछि सभापति श्रेष्ठले पदाधिकारी र सदस्यहरु मनोनयन...

संयोजक प्रा.डा.कोइरालाद्वारा कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले केन्द्रीय समितिको बैठक बोलाएको छ । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर...

डा.महतद्वारा नुवाकोट कांग्रेसको अधिवेशनको उद्घाटन

विदुर । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नुवाकोट जिल्लाको अधिवेशनको उद्घाटन गरेका छन् । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत नेता डा.महतले आइतबार विदुरमा आयोजित उद्घाटनसत्रलाई...

प्रा.डा.कोइरालाद्वारा रुपन्देही कांग्रेसको अधिवेशन उद्घाटन, सहमतिबाट नेतृत्व चयन हुने

भैरहवा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत आइतबार...
समाचार

लुम्बिनी कांग्रेसको अधिवेशन सोमबार, सभापति देउवाले उद्घाटन गर्ने

२१ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । सोमबार दाङको देउखुरी उपत्यका पाखापानीमा देउवाले अधिवेशनको उद्घाटन गर्नेछन् । अधिवेशनलाई नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेत, एनपी साउद, जीतजंग बस्नेतसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।...

तेस्रो वरीयताका मन्त्री श्रेष्ठलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शाहले...

प्रधानमन्त्री शाह भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा...

प्रधानमन्त्रीज्यू चीन भ्रमणमा गएको टोलीभित्रै तपाईंलाई सिध्याउन सक्रिय रहेछन् : तरुण अध्यक्ष लामा

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै पार्टीभित्रको राजनीतिक गतिविधि र चीन भ्रमणमा गएको टोलीबारे समयमै सचेत हुन...

गगन थापाको हातबाट दुर्गन्ध आइरहेको छ : जीतजंग बस्नेत

गोरखा । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले गगन थापाको हातबाट दुर्गन्ध आइरहेको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार गोरखामा...

निर्वाचन आयोगको निर्देशिकाअनुसार देउवा पक्षको महाधिवेशन अघि बढेको छ : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानून र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका...

लालबन्दीमा प्रेमिकाको कोठामा अचेत भेटिएका युवकको मृत्यु

लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका २० वर्षीय अमित चौधरी मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९,...
अपराध

सीआईबीद्वारा हात्तीको दाह्रासहित ३ जना पक्राउ

२३ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु हात्तीको दाह्रा आखेटोपहार सहित तीन जना मानिसहरुलाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले मंसिर ८ गते ३ जनालाई पक्राउ गरेको शनिबार जारी प्रेस विज्ञप्तिमा...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

जावलाखेल । कर्णाली प्रदेशमा सञ्चालन हुने नेपाल सरकार खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आयोजना रहने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती...

एससीओ कप चेसमा नेपालको औसत प्रदर्शन

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा आयोजना गरेको एससिओ चेस बुधबार व्यक्तिगत तथा टिम विधाका...

सुश्रुतसँग इरानी आईएम पराजित

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता...

एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने...
अर्थ

बागलुङमा १० करोड लगानीमा सुविधा सम्पन्न ‘होटल आँगन’ सञ्चालन

३ दिन अगाड
बागलुङ । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करीब १० करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

३ हपता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...